२०७८ कार्तिक ११ बिहीबार

राष्ट्रपति भण्डारीबाट डिल्ली लंवा लिम्बूसहित ४३० जना कै’दीलाई माफी मिनाहा ।

काठमाडौं : सरकारले डिल्ली लंवा लिम्बूसहित ४ सय ३० जना कै’दीब’न्दीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मि’नाहा गरेको छ ।

यही जेठ १५ गतेबाट लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कै\दीहरूको कै’द मिना’हाको घो’षणा गरेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञ’प्तीमा मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार ४३० जना कै’दीहरुको बाँकी कैद मि’नाहा गरिएको उल्लेख गरिएको छ ।

यता : थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओ’भरसिज धम्मादुतभिक्खु’स र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सि’जन कन्स’ट्रेटर प्रदान गरेका छन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भो”सिता भोरासाफले ती उप’करण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्त’रण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

को’रोना महामा’रीविरु’द्धको नेपालको लडा’इँमा सघाउन ती उप’करण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृत’ज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गर्नुभएका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रार’म्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ ।

२०७८ जेष्ठ १४, शुक्रबार २३:२९ गते 1 Minute 640 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार