२०७८ कार्तिक १ सोमबार

नारायणी अस्पताललाई मनिषा कोइरालाको भेन्टि’लेटरसहित स्वास्थ्य सामग्री सहयोग ।

काठमाडौं : पछिल्लो समय कलाकारहरु पनि कोरो’ना महामा’री रोक’थाम तथा नियन्त्र’णका लागि सक्रिय बनेका छन् । कोरोना संक्र’मण तीब्र रुपमा फैलिर’हेको अवस्थामा

मुलुकभरका अस्पतालहरुमा भेन्टि’लेटर, अक्सि’जनलगायतका साम्रगीहरु अभाव भइरहेको छ । यसैबीच को’रोना सं’क्रमितहरुको उप’चारमा सहज होस् भन्ने उदेश्यका साथ केही कलाकारहरु स्वास्थ्य उपक’रण जोहो गर्न सक्रिय

बनेका हुन् । सोही क्रममा अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जको नारायणी अस्प’ताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले नारायणी अस्पताललाई चार

वटा भेन्टि’लेटर, पीपीई सेट सय वटा, फेसशि’ल्ड सय वटा, मास्क र फु’लफेस मास्क सहयोग गरेकी हुन् । त्यस्तै, मनिषाले कोरो’ना प्रभा’वित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको पनि बताएकी छन् ।

२०७८ जेष्ठ १५, शनिबार ०१:४९ गते 1 Minute 742 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार