शनिबार , जेठ २९, २०७८

बधाई ! को’रोना संक्र-मणमुक्त भए गायक प्रमोद खरेल ।

जेठ १५, २०७८ शनिबार 1082

काठमाडौं : चर्चित गायक प्रमोद खरेल कोरोना संक्रमणमुक्त भएका छन् । दोस्रो पटक को’रोना पु’ष्टि भएपछि आइ’सोलेसनमा बस्दै आएका गायक खरेलले सोसल मिडिया

फेसबुकमार्फत् को’रोना भएको जानकारी गराएका हुन् । गायक खरेलले भनेका छन्, ‘आठ महिनाको अन्तरमा दुई चोटी आक्रम’ण ग¥यो कोरोनाले । पहिलो डोज भ्या’क्सिन पनि

लाएकै हो, तर पनि आएरै छोड्यो । र, आज आइसो’लेशनबाट मुक्त भइयो ।’ गायक खरेलले आफ्नो उपचारमा सहयोग गर्ने डा. सौरभ श्रेष्ठलाई धन्यबाद दिएका छन् । साथै, उनले आफ्नो साथीहरु

मनिष, किरण केसी र बहिनी मञ्जुलाई पनि धन्यबाद दिएका छन् । त्यस्तै, उनले कोरो’ना भा’इरसविरु’द्धको भ्या’क्सिन लगाएपनि सचेत र सुरक्षित रहन सबैलाई आग्रह पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्