२०७८ आश्विन ५ मंगलवार

हृदय बिदारक फोटो – को’रोना संक्र-मित भएपछि आमालाई झ्यालबाट हेर्दै एक छोरा ।

कैलाली : को’रोना भा’इरसको कारण लाखौ मानिसहरु विचलित हुनुको साथै अकालमै आफ्नो ज्या’न गु’माईरहेको छ । नयाँ भेरि’यन्ट सहितको को’रोना भाइ’रसको कारण नेपालमा दैनिक हजारौ संख्यामा संक्र’मित थपिरहेको छ

भने निको भने संक्रमितको तुलनामा कम भइरहदा सरकाले स्वास्थ्य संकट’काल लगाउने तयारी गरीरहेको छ । यहि को’रोनाको कारण मानिसलाई आफन्त आफन्त विच नै पराईको भावना सिर्जन गर्न बा’ध्य भईरहेको छ । राससको प्रकाश मिश्रले खिचेको फोटो पछिल्लो समय निकै भाइरल भइरहेको छ ।

जहाँ को’रोना पोजि’टिभ देखिएको आफ्नो आमालाई झ्यालबाट हेरीरहेको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा खिचिएको उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाईरल भईरहेको छ ।यो पनि पढनुहोस, को’रोना भा’ईरस मान्छेको जिवनमा यसरी प्रवेश गरेको छ कि मान्छेको अनिगिन्ती खुसिहरु पलभरमै छिनिदिएको छ ।

६ मे अर्थात वैशाख २३ गते ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले अ’क्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् ।

को’रोना संक्र’मण भएपछि उपचा_रको लागि अस्पतालमा भ’र्ना भईरहदा उनले यस्तो फोटो पोष्ट गरेकी थिईन् । उनी मात्रै होइना उनको श्रीमानलाई पनि को’रोना पो’जिटिभ देखिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उप’चार गर्दै थिए । झण्डै दुई सातादेखि कोरो”ना सं’क्रमण भएर उपचा’ररत थिए रोस्ती र उनका श्रीमान् दीपक । उनीहरु दुवैलाई अक्सिजन दिएर राखिएको थियो ।

प्रार्थना गर्नुहोस भनेको ७ दिनपछि अर्थात बैशाख ३० गते स्वास्थ्यमा सुधार नभएपछि उनको लागि सबैले गरेको प्रार्थना कुनै भगवानले सुनेन र अन्तत उनले मृत्युको बाटो रोज्न बाध्य भईन् । जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन । दीपक उप’चारकै क्रममा चि’कित्सकको निगरा\नीमा थिए । तर, श्रीमती रोस्तीको नि’धन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो सं’सार छोडे ।

यसरी को’रोनाको कारणले संसार छोडन बा’ध्य भएको दम्पत्तिको बारेमा रोस्तिको दिदि कल्पना काम्वाङले सामाजिक सञ्जाल फेसबुकमा लेखिन् ‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वा’ईदीपक पनि यो दुनियाँ’बाट बिदा हुनुभयो, कति ठूलो बज्र पर्यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला,’ ।

रोस्तीको निध बैशाख ३०९ गते नै मृत्य भयो भने रोस्तीको निधन भएको २४ घण्टा नवित्दै बैशाख ३१ गते बिहान ज्वाई दिपकलाई पनि को’रोनाले छोडेन अन्नत दुवैले संसार छोडिन् रोस्तीकी दिदी कल्पना काम्वाङले बताइन् । दुखान्त पनि कस्तो–कस्तो काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे । यी सुन्दर जोडिलाई भगवानको आँखा लाग्यो र उनको प्रा’र्थना कसैले सुनेन ।

आमाबुबाको माया पाउने समयमा उनीहरुले नै एक्लै छोडेर गएपछि ६ बर्षकी सानी छोरी टुहुरी बनेकी छिन् । यसरी टुहुरो हुदा हुदै पनि सामाजिक सञ्जालमा आफ्नो मनलाई दा’ह्रो बनाएर फोटो पोष्ट गर्दै शान्ति मिलोस् भन्दै प्रार्थ’ना गरेकी छन् । रसियाले तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमाबुवा खुसीसाथ सँगै रहनुहोला, मेरो बारेमा चि’न्ता नलिनु होला ।’

बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृद’यरोग केन्द्रमा उपचा’रको क्रममा दीपकका पिताको दुई साताअघि मात्रै नि’धन मृत्यु भएको सिरिजंघा गाउँपालिका–१ की वडाध्यक्ष उर्मिला थेबेले जानकारी दिइन् । यता, रोस्तीले मार्च २० मा आफ्ना श्रीमान

दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन’पश्चात खिचेको तस्बिर फेसबुकमा पोष्ट गर्दै लेखेकी थिइन्, ‘सबैको मंगल होस् ।’ जतिबेला नेपालमा समेत विश्व महा’मारीको रुपमा फैलिएको को’रोना प्रको’पको दोस्रो भेरि’यन्ट सुरु हुँदै थियो।
‘सबैको मंगल’ चाहने रोस्तीलाई को’रोनाले लिएर गयो ।रोस्ती र दीपकको निध’नपछि यतिबेला सामाजिक सञ्जाल शो’क सन्देशले भरिएको छ ।

२०७८ जेष्ठ १५, शनिबार ०३:२१ गते 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार