२०७८ कार्तिक ११ बिहीबार

उज्ज्वल थापाको उप’चारका लागि दुर्गा प्रसाईंको सह’योग आव’श्यक पर्दैन:(रवीन्द्र मिश्र) !

काठमाडौं:विवेकशील साझा पा’र्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष तथा विवेकशील साझा पा’र्टीका पूर्वसंयो’जक उज्वल थापाको उप’चारका लागि दुर्गाप्रसाद प्रसाईंको आ’र्थिक सह’योग आव’श्यक नर’हेको बताएका छन् ।

विज्ञ’प्तिमामा’र्फत् परिवार, आ’फन्तजन, साथी तथा शुभे’च्छुकहरूबाट प्राप्त सह’योगले नै थापाको स्वा’स्थ्य उप’चार ख’र्च पुग्ने भएकाले प्रसाईंले दिने भनेको सह’योग आव’श्यक न’पर्ने मिश्रले बता’एका छन् ।विज्ञ’प्तिमा मिश्रले भनेका छन्,

‘सह’योग संक’लनको क्रममा उज्वल थापाको उप’चार ख’र्च आफूले व्य’होर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नु’भएको भन्ने स’ञ्चार माध्यममा प्रकासन:रप्रसारण भएको ख’बर हाम्रो जानकारीमा आएको छ।

हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छु’कहरूबाट प्राप्त सह’योगले नै स्वा’स्थ्य उप’चारको खर्च व्य’होरिरहेको र भवि’ष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भा’वको लागि धन्यवाद ज्ञा’पन गर्दै उहाँले दिने भनेको सह’योग आव’श्यक न’पर्ने व्य’होरा जानकारी गराउँ,दछौँ ।’

शनिबार विज्ञ’प्तिमा:र्फत् बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कार्य’कारी निर्देशक प्रसाईं थापाको उपचा:रका लागि सम्पूर्ण ख’र्च व्य’होर्ने भनेका थिए । तर, त्यसको केही घ’न्टामै मिश्रले थापाको उप’चारका लागि प्रसाईंको आ’र्थिक सह’योगको खाँ’चो नर’हेको वि’ज्ञप्तिमा’र्फत् भनेका छन् ।

थापाको उप’चारका लागि गोफ’न्डमीमा खो:लिएको खा’तामा अमेरिकी ड’लर २२ ह’जार २९१ र नेपालमा बैं’क खा’तामा २६ ला’ख ५० ह’जार जम्मा भएको पनि मिश्रले जान:कारी दिएका छन् । को’रोना संक्र’मित थापा क’रिब दुई ह’प्तादेखि अस्प’तालमा उप’चाररत रहेका छन् ।

हाल उनको नेपाल मेडिसिटी अस्पतालमा ecmo प्र’विधिमा’र्फत उप’चार भइर’हेको विज्ञ’प्तिमा जनाइ’एको छ।यता, थापाको परिवारले पनि उप’चारका लागि प्रसाईंले गरेको आ’र्थिक सह’योग प्र’स्ताव अस्वी:कार गरेको छ ।

२०७८ जेष्ठ १५, शनिबार १४:५१ गते 1 Minute 472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार