२०७८ आश्विन २ शनिबार

को’रोना महामा’री विरु’द्ध लड्न फिनल्याण्ड द्वारा स्वास्थ्य सामग्री प्रदान ।

काठमाडौं : नेपाललाई को’रोना महामा’रीबि’रुद्ध ल’ड्न फिनल्याण्डद्वा’रा स्वास्थ्य सामग्री प्रदान गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार स’र्जिकल माक्स,

१ लाख ६४ हजार विना’इल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान केएन मास्क र २ लाख ८८ हजार थान फेसशि’ल्ड नेपाललाई प्रदान गरेको हो ।

चार्टड विमानमा आएको उक्त सामग्री शुक्रबार नेपालस्थित फिनल्याण्डका राज’दूत प्रेटी एन्टिनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्त’रण गर्नुभएको थियो । सो क्रममा मन्त्री त्रिपाठीले सं’कटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालमा कोरो’नासँग ल’ड्न अन्य देशले गरेको सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । कोरोनाको लहर थप चुनौ’तीपूर्ण रहेकाले यससँग लड्न सरकार तयारी अवस्था रहेको उहाले बताउनुभयो ।

उहाले खोपको सहज पहुँचका लागि सरकार प्रयत्नशील रहेको र छिटै खो’पहरु ल्याइने उल्लेख गर्नुभयो । त्यस्तै बेलायतले को’रोनाभाइ’रसविरू’द्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टि’लेटर र १९ हजार २ सय आई प्रोटे’क्टर छन् । सोही जहाजले नेपालमेडयुकेले पठाएको अ’क्सिजन कन्स’न्ट्रेटर पनि ल्याइदिएको छ ।-न्युज ट्वाटीफो नेपाल

२०७८ जेष्ठ १५, शनिबार २३:३७ गते 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार