२०७८ आश्विन ४ सोमबार

नयाँ कुलमानहरू नियुक्त गरेर जनताका समस्या समाधान गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताए । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए ।

प्रतिनिधिसभा वि,घटनको वि,रोधमा काठमाडौंमा बुधबार आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले देशलाई अ,न्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका स,मस्या समाधान हुने बताए ।

सम्बोधनका क्रममा नेता शर्माले भने, ‘देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ । त्यस्तै खालका संरचना चाहिन्छ । नयाँ कुलमानहरुको माध्यमबाट जनताको स,मस्या समाधान गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनवि,रुद्ध आ,न्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा वि,रोध प्रदर्शन गरेको हो । आ,न्दोलनको दोस्रो च,रणका कार्यक्रम घोषणा गरेको नेकपाले वि,रोध जु,लुससहित सभा आयोजना गरेको छ ।

त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताए । आत्मसमपर्णभन्दा आफूहरुलाई स्वतन्त्रता र ब,लिदानी प्यारो भएको पनि उनको भनाइ थियो ।

२०७७ माघ २८, बुधबार १७:३३ गते 0 Minutes 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार