२०७८ कार्तिक ११ बिहीबार

कोरो’नाका कारण गायक तथा संगीतकार जनम थुलुङको नि’धन !

काठमाडौ : कोरो’नाका का’रण कुशल गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ । ललितपु’रस्थित एक अस्प’तालमा उप’चाररत गायक थु’लुङको विहीबार राति नि’धन भएको हो ।

उनलाई केही साता अगाडी मात्रै को’रोना पु’ष्टि भएको थियो । थुलुङको स्वास्थ्य अवस्था ज’टिल बन्दै गएपछि विगत दुई दिनदेखि आ’ईसीयूमा राखेर उपचार भइ’रहेको थियो ।
गायक थु’लुङको ‘मरे कटु’न्जे’, ‘खुवालुङ खुल’,

‘संजोगले भेट हुँदा आँशु खस्यो, रोक्नी वो च्यो’मिम’ झापाको’ङ्ङका डुमु’बासी’,बक्की बक्की स्यो’, ‘हाम बामु झाम गुई’, गाउँमै छुट्यो’लगा’यतका गीतहरु चर्चि’त छन् । उनले २०७० सालमा थुलुङ भाषाको आफ्नो पहिलो एल्बम ‘आला’स्यो’ र दोस्रो ‘माम पा’प’ सिर्जना गरेका थिए ।
त्यस्तै, उनले २०७२ मा पहिलो नेपाली भाषाको एल्बम ‘दृश्य’ सार्व’जनिक गरेका थिए ।

थप समाचार,
विद्युतीय बस प्रवद्र्धनन गरिने !

यता : सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री बनाउँदै विद्युतीय बस प्रवद्र्धन गर्ने नीति अबल’म्बन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको आयव्यय वक्तव्यमा यातायात प्रणालीलाई सुरक्षित, विश्वासनीय र प्रविधिमैत्री बनाइने उल्लेख छ ।

सरकारले विद्युतीय सवारी चालक अनुमति पत्र जारी गर्नेसँगै देशभरमा दर्ता भएका सबै सवारीसाधनमा रेडियो फ्रिक्वेन्सी पहिचानसहित इम्बोस्ड नम्वर प्लेट वितरण गर्ने योजना बनाएको छ ।

सार्वजनिक यातायातमा ई–टिकेटिङ लागु गरिने, काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका यातायात विकास प्राधि’करण गठन गरिने वक्तव्यमा उल्लेख छ ।

सरकारले यातायात सेवाको सञ्चालनमा प्रतिष्पर्धा प्रवद्र्धन गर्नेसँगै यात्रुलाई सुविधा’युक्त तथा गुणस्तरिय सेवा दिन व्यवस्थापन गर्ने र विगतमा रहेका यातायात व्यवसायी समितिको स्वामि’त्वमा रहको अचल सम्पत्ति रुपान्तरित यातायात कम्पनीमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

अर्थमन्त्री पौडेलले सरकारले साझा यातायातमार्फत आगामी आबमा कम्तीमा १०० विद्युतीय बस सञ्चालनको तयारी अघि बढाएको बताउनुभयो । काठमाडौँ उपत्यकासँगै बिर्तामोड–झापा, इटहरी–बिराटनगर, ढल्केबर–जनकपुर, पोखरा–दमौलीलगायतका ठूला शहर’हरुमा प्रदेश र स्थानीय सरकारको साझे’दारीमा

ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा प्रोत्साहन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । विद्युतीय बसको प्रयोग बढाउन बिभिन्न पूर्वा’धारको निर्माणलाई समेत बजेटमा समावेश गरेको छ । आगामी आबमा निजी क्षेत्रसमेतको सहभागीतामा काठमाडौँ उपत्यकासहित देशभरका बिभिन्न स्थानमा पाँच स्टेशन र टर्मिन’ल भवनलगायतका पूर्वाधार निर्माण गर्ने वजेट वक्तव्यमा उल्लेख छ ।

२०७८ जेष्ठ १५, शनिबार २३:५८ गते 1 Minute 848 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार