बिहिबार , साउन २१, २०७८

घाँस काट्ने क्रममा रूखबाट ल’डेर टा’उकोमा र’गत जमेको बाबुलाई बचाइदिन परिवारको आग्रह ।

जेठ १६, २०७८ आइतबार 615

पोखरा : उप’चार तथा बचाऊ अभियान : बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अबिशेक

रोकाको आफ्नै गाउँमा घाँस काट्ने क्रममा रूखबाट ल’डेर टा’उकोमा रग’त जमेको तथा अन्य अंग’हरु क्ष’तवि’क्षत भएको र निजको उप’चारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवा’सिटी अस्पतालमा भ’र्ना गरिएको छ।

डाक्टरको सल्लाहअनुसार तत्काल टा’उकोको अ’परेसन गर्नुपर्ने भएकाले धेरै पैसा आवश्यक पर्ने भएको तर घरको आर्थिक अवस्था निकै नै दय’नीय भएको बावु कृष्ण रोका र आमा सरस्वती रोकाले घरमानै कृषि काम गरी जन’तन आफ्नो जीविकोपा’र्जन गर्दै आउनु भएको छ।

उक्त रकम जम्मा गर्न सक्ने अवस्था निजको परिवारको नभएकोले सम्पूर्ण स्वदेश तथा विदेशमा रहेनु भएका बाबुआमा, दाजु भाई तथा दिदी बहिनीहरुलाई यस मानवीय अभियानमा हातेमालो गरी अबिशेक रोकालाई बचाउने प्रयत्न गरौँ भनी यहाँहरू सम्पूर्णमा अपिल गर्दछौं।

विस्तृत जानकारीको लागि
नाम: Bishnu Khatri
A/c no. 6607010000014
Global IME Bank , kusma,parbat
मोबाइल नं:9847620240 , 9806111454

प्रतिकृया दिनुहोस्