२०७८ कार्तिक ९ मंगलवार

भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई को’रोना संक्र-मण, आ’इसीयूमा भर्ना ।

काठमाडौं : गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई को’रोनाभाइरस संक्र’मण पु’ष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको

आइसी’यूमा भ’र्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि को’रोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

यता : सङ्क्र’मितका श’व व्यवस्थापन सहज को’राना सङ्क्र’मणबाट अकालमा ज्या’न गुमा’एका सङ्क्र’मितको श’व व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा श’व व्यवस्थापन हुँदै आएको छ ।

चितवन सहित छिमेकी जिल्लाका सङ्क्र’मितको यहाँका विभिन्न अस्पतालमा उप’चार हुन्छ । महानगरपालिकाको आप’त्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार

यही जेठ ६ गतेदेखि हालसम्म ७४ सङ’क्रमतिका श’व व्यवस्थापन गरिएको छ । तीमध्ये चार श’वको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । ती मध्ये दुई श’व गाढिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार श’व वा’हन, दाउरा र खाल्डो खन्नका लागि एक्सा’भेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ । लायन्स क्लवले थप एक श’ववा’हन उपलब्ध गराएको छ ।

यता : सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उहाँले जानकारी दिनुभयो ।यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो । वागेश्वरी स्थित नारायणी किनारमा श’व व्यवस्थापन गरिदैं आइएको छ ।

गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४० शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ । जिल्लाका अस्पतालमा ४ सय ८६ को मृ’त्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन । उहाँले सबैको सहकार्यमा श’व व्यवस्थापन सहज बनेको बताउनुभयो । श’व विहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिदैं आएको छ ।

होम आइसो’लेशनमा मृ’त्यु भएकाको श’वको व्यवस्थापनका लागि श’ववाहन पठाउने गरिएको छ । गणपति खनालका अनुसार घरमा श’व उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ । वरिष्ठ पत्रकार ईश्वर जोशीले स’ङ्क्रमणबाट मृ’त्युभएका आफ्नो दाजुको श’व व्यव’स्थापनमा समस्या नआएको जानकारी दिनुभयो ।

२०७८ जेष्ठ १६, आईतवार १३:३७ गते 1 Minute 573 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार