२०७८ आश्विन २ शनिबार

संक्रम-णमुक्त भएपछी युवा संघ नेपालका केन्द्रीय सचिवकी जिवनसङ्गिनी प्रतिक्षा अर्यालको असामयिक नि’धन ।

पाल्पा : अनेरा’स्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पा’ल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधि’कारीलाई पत्नीशोक परेको छ ।

उहाँकी जिवनस’ङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असा’मयिक नि’धन भएको हो । उहाँको मृ’त्युकोका कारणलाई लिएर कुनै जा’नकारी दिइएको छैन । आइतबार बिहान उहाँको नि’धन भएको हो ।

उहाँको १६ जेठ, २०७८ मा बिहान २ः३० बजे को’रोना संक्र’मणमुक्त हुनु भएको थियो । कोरो’नाबाट निको भएपछि उहाँलाई निमो’नियकाको संक्र’मण भएको थियो । निमोनि’यकाको उप’चार गराउँदा आज बिहान उहाँको नि’धन भएको हो ।

युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधि’कारीको निध’नलाई लिएर हार्दिक सम’वेदना प्रक’ट गर्दै श्रदा’ञ्जली व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय यु’वासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुः’खद समाचार !

राष्ट्रिय युवा संघ नेपाल केन्द्री’य कमिटी सचिव कमरेड तुल बहादुर अधिकारीकी जि’वनसङ्गिनी प्रतीक्षा अर्याल अधिकारी को २०७८ जेठ–१६ गते बिहान २ः३० बजे कोरोना संक्र’मितबाट निको भई निमो’निया को उप’चार गरा’उँदा गराउँदै निध’न भएको खब’रले स्तब्ध र दुःखीत ब’नाएको छ ।

जिवनसङ्गिनीको नि’धनले कमरेड तुल बहादुरलाई गम्भी’र आ’घात पुगेको छ । दुःखको यस घडीमा स्व’र्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भाव’पुर्ण श्रद्धा’ञ्जली अ’र्पण गर्दै शोकाकुल कमरेड तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगाय’तमा गहिरो सम’वेदना व्यक्त गर्दछु ।’ इताजा खबरबाट

२०७८ जेष्ठ १६, आईतवार १५:२७ गते 1 Minute 559 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार