बिहिबार , साउन २१, २०७८

अब महिला स्वयंसेविकाले, मासिक १२ हजार पाउने ।

जेठ १६, २०७८ आइतबार 517

काठमाडौ : सरकारले नयाँ बजेट’मार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्र’तिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं’सेविकाको यातायात भत्तामा शत प्रति’शत वृद्धि गरी मासिक १२ हजारको घोषणा गरेका छन् । मातृ तथा शिशुको स्वास्थ्य संरक्ष’णमा महिला स्वास्थ्य स्वयंसे’विका पिलर मानिन्छन् ।

त्यस्तै स्वा’स्थ्य क्षेत्रमा बजेट वृद्धि
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु’प्रसाद पौडेलले आज सिंहद’रवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जा’नकारी दिनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनि’योजन गरिएको बताउनुभयो । उहाँले सर’कारले कोरोना सङ्क्रमण न्यूनिक’रणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो ।

यस्तै सरकारले को&भिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियो’जन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनि’योजन गरेको छ । -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्