२०७८ आश्विन १ शुक्रबार

देवी ज्ञवाली भन्नुहुन्छ : प्रचण्डले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सेका छैनन् ।

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रचण्डले म’तपत्र च्या’तेर छोरी जिताएको जितवनका जनताले नबिर्सेको बताएका छन् ।

माडीको आयोजनामा माडीमा भएको अगुवा कार्यकर्ता भेलामा प्रचण्डको राजनीतिक पृष्ठ भूमिबारे बोलेका हुन् । ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउँदै उनले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफूहरु पछाडि पर्ने डरले अतालिएका माधव–प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताए ।देश समृद्धि र विकासको क्रममा अगाडि बढेको बताउँदै उनले ।

माडीमा नेपाल सरकारद्वारा थुप्रै विकासका कामहरु भइरहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ति र देश विकासको अभियानलाई माडीबासीले साथ दिने समेत विश्वास व्यक्त गरे।

नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।

उनले आयोगले भू’मिहिन र सुकुमबासीको समस्या समाधानका लागि तीव्रताका साथ काम अगाडि बढाएको बताए। काठमाडौंल। नेकपा प्रचण्ड माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहको आन्दो’लन कुर्सिका लागि भएको बताएका छन्।

प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउनका लागि कुर्सीका लागि लडिरहेको बताए । उनले बोलेको यो भिडियो भाइरल भइरहेको छ। प्रचण्ड माधव समूहले प्रतिगमनवि’रुद्ध सडकमा आएको भने पनि झलनाथले वास्वतिक कुरा बताएर सबैलाई आशचर्यमा पारेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गरेपछि त्यसलाई प्रतिगमन भन्दै यो समूह सडकमा छ।एक जना कार्यकर्ताले प्रचण्ड नेपाल समूहको भेलालाई करायो करायो दक्षिणा हराएको संज्ञा दिएका छन्। उनले लेखेका छन्, मार्झन्डे गुटको कुर्सीग’मन भेला कस्तो रह्यो? ।

मैले हेरें त्यसका नेता नेतिनिहरु घाँटी सु’क्नेगरी चिच्याउँदै थिए,केपि ओलिलाई न्वार’नदेखिको बल लगाएर सराप्दै थिए तर,न त जनताको ताली थियो न त समर्थन ।अर्थात नतिजा के भयो? करायो करायो दक्षिणा हरायो । बडो हतास देख्ने अनुहार तनावमा देखिन्थे।अनि आफ्नो कुरा सहि साबित गर्न पाधै निस्क’नेगरी चि’च्याउँदै थिए।

२०७८ जेष्ठ १६, आईतवार १८:२१ गते 1 Minute 598 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार