आइतबार , साउन १०, २०७८

थाइल्यान्डबाट राजपरिवारले पठाएकाे स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो ।

जेठ १६, २०७८ आइतबार 341

काठमाडौँ : को’रोना संक्र’मणको रोक’थाम र निय’न्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइ’ल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आज आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइल्या’न्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फो’र्सको जहाजमार्फत काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सामग्रीहरु नेपालका लागि थाइ

राजदूत भोषिता भो’रासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।नेपाललाई सहयोगमा आएको स्वास्थ्य

सामग्रीहरुमा १० लाख थान सर्जि’कल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान,पीपीईको लेग कभर १० हजार जोर, पीपी’ई स’र्जिकल क्याप १० हजार

थान, फेसशिल्ड पाँच हजार, र्‍या’पिड एन्टि’जन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सि’मिटर ६०० थान, डिजिटल थ’र्मोमिटर एक हजार ५०० थान, अ’क्सिजन नाजल ३० थान, अक्सि’जन क’न्सन्ट्रेटर आठ थान लगायत सामाग्रीहरु छन् ।

प्रतिकृया दिनुहोस्