२०७८ कार्तिक ८ सोमबार

आइसियूमा श्रीमतिको अक्सिजन सकिएपछि सन्दीप क्षेत्री -‘मिल्ने भए त आफ्नै सास अतिकति दिनु हुन्थ्यो’-हेर्नु-होस् अभिनित ।(भिडियो सहित)

काठमाडौ : प्राणवायु अक्सि’जनको महत्व कति छ? यसको अ|भावमा नेपालीले कस्तो सास्ती भोग्नु परेको छ भनेर धेरैलाई थाहा नहुन सक्छ ।

पछिल्लो समय महामा’रीका कारण अक्सिजनको नेपालमा चरम अभा’व भएको छ । धेरै अस्पतालमा बिरा’मीहरु यही प्राण वायूको अभावमा सधैंका लागि आँखा चिम्म गर्न बाध्य छन् ।
फोक्सोमा समस्या हुने हुनाले सास फे’र्न गाह्रो हुने र कृ’तिम

सास दिएर बिरामीको जीवन बचाउने बा’ध्यता चि’कित्सकहरुलाई परेको छ । तर अस्पतालहरुमा अहिले अक्सिजनको चरम अभाव छ । हामीले जन्मेदेखि निशुल्क फेर्दै आएको अक्सिजन सिलिण्ड|रमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ ।

यस बिषयलाई हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् । उनकी श्रीमति अस्पताल भ\र्ना छिन् । डाक्टरले अक्सिजनको जोहो गर्न भनेको छ ।

अक्सिजन पाइएको छैन । उनी भन्छन् ‘अक्सिजन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेरो मात्र होइन । सबै छट’पटाई रहेका छन् । आ’त्तिइरहेका छन् । खाली म आफू मात्रै छटपटाएको देख्छु ।’

उक्त भिडियोमा उनी थप बोल्छन् ‘मैले देखेको चीज नेताले सरकारले देखेपनि हुन्थ्यो नि । आफूले फेर्ने सासबाट अतिकति त्यसलाई दिन पाए पनि हुन्थ्यो नि त । त्यो पनि मिल्दैन । अक्सिजनको मान्छे चिनेको छैन ।’

उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो भिडियो कान्तिपुर टिभीको ह्वाट द फ्लप भन्ने युट्युवमा अपलोड भएको कार्यक्रममा हेर्न सकिन्छ ।

भिडियो !

२०७८ जेष्ठ १७, सोमबार ०४:५९ गते 1 Minute 646 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार