शनिबार , जेठ २९, २०७८

एम्बुलेन्स दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु, दुई घा’इते ।

जेठ १७, २०७८ सोमबार 296

पाँचथर : पाँचथरमा गए राति एम्बु’लेन्स दुर्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ भने दुई जना घा’इते भएका छन् ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश

नं १–०१–००१ च ७७०६ नम्बरको एम्बु’लेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झ’रेर दु’र्घटना भएको हो । दु\र्घटनामा घा’इते भएकी पाँचथरको या’ङवरक गाउँपालिका–२ फलैँचाकी ५०

वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ’त घो’षित गरेका थिए । दुर्घ’टनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घा’इते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्र’हरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

हात तथा छा’तीमा चो’ट लागेका घा’इतेहरुको जिल्ला अस्पताल फिदिममा उप’चार भइरहेको छ । मृ’तक तथा घाइ’तेहरु उपचा’रका लागि झापा गई उप’चारपश्चात घर फर्कँदै थिए ।

दुर्घ’टनापछि प्रहरीले उक्त एम्बु’लेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई निय’न्त्रणमा लिई अनु’सन्धान गरिरहेको जनाएको छ । उक्त एम्बु’लेन्समा चाल’कसहित चार जना सवार थिए ।

प्रतिकृया दिनुहोस्