२०७८ आश्विन २ शनिबार

चिनबाट आयातित खोप सबै प्रदेशमा पठाउने सरकारको तयारी !

काठमाडौं:चिनबाट आ’यातित को’रोना बिरु’द्धको खो’प बिहीबार भोली सातै प्रदेशमा पठाइने भएको छ ।

सर’कारले त्यसको लागि अहिले स्वा’स्थ्य वि’भाग मा’फैत काम गरिरहेको हो ।स्वा’स्थ्य विभा’गका अनुसार प्रत्येक प्रदेशमा जन’संख्याको आधारमा खो’प पठाइने छ ।

तर कुन प्रदेशमा क’ति डो’ज खोप पठाउनेबार अहिले त’य भइसकेको छैन ।स्वा’स्थ्य मन्त्रालयको अनुसार नेपाल भरी क’रिब ८ ला’ख ५५ ह’जार ज’ना ६० देखि ६४ व’र्ष उ’मेर स’मुहका नागरिक रहेका छन् ।

सो’ही समु’हका लागि सरकारले चिनबाट आया’तित खो:प दिने भएको हो । तर अहिले यो समु’हमा पर्ने सबै नागरिकलाई खो’प न’पुग हुने सरकारको भनाइ छ ।

त्यसैले दो स्रो खो’पको सुनि’श्चित गरेर सबै प्रदेशमा खोप पठा’उने तयारी भइरहेको बताइएको छ । सोमबार चिनबाट ८ ला’ख डो’ज खो’प नेपाल आएको थियो ।

२०७८ जेष्ठ १९, बुधबार १३:३८ गते 1 Minute 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार