२०७८ आश्विन १ शुक्रबार

मन्त्री नेम्बाङ भन्नुहुन्छ : लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ ।

काठमाडौं:निषे’धाज्ञा (लक’डाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौ’तिक पूर्वा’धार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् ।

बुधबार म’न्त्रालयमा पत्रकार सम्मे’लन गर्दै लक’डाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चला’ईने उनले बता’ए ।उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चा’लनका लागि दश अ’र्ब ब’जेट छुट्या’इएको छ ।

उक्त ब:जेट रेल सञ्चा’लन र निर्मा’णका लागि छुट्याइएको छ । ठे’क्का प’ठ्ठाका कामहरु भइ’सकेका छन् ।यसैगरी केरुङ-काठमाडौ रेलमा’र्गबारे पनि दु’ई छि’मेकी देशबीच स’म्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चा:लनबारे स’म्झौता भएको उनले बताए ।

नेपालमा पानी जहाजको कार्या:लय स्था’पना भइसकेको बता’उँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐ’नको ड्रा’फ्ट पनि पूरा भइसकेको अवस्था छ ।

उनले भने, ‘नेपालको झ’न्डाको पहि’चानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका नि’म्ति सा’त÷वटा अन्त’र्राष्ट्रिय सम्मे’लन (कन्भे’सन)हरु छन् । रेडि’फाइ गरेर संस’द्बाट अनु:मादोन गर्न पर्नेछ ।

साथै, स’न्धी तथा महास’न्धीहरु संस’द्मा पे’श गरेर छल’फल गरिएको अवस्था छ । त्यसपछि झन्डा’को पहिचा’नसहित पानी जहाज चल्न पाउ’नेबारे कुरालाई अघि बढाइ’एको छ ।’अ’न्य दे’शमा अ:पुग भएको अव’स्थामा नेपाल पनि नदी ना’लाहरु रहेको र

त्यहाँ पानी जहाज सञ्चा’लन गर्न सकिने उनले बता’एका छन् । उनले भने, ‘कोशी, गण्डकी, नारायणी, कर्णाली नदी रहे’का छन् । यी नदीहरुमा पनि नि’जी क्षे’त्रबाट पनि जेट’बोट÷जहाज चलाउन सकि’नेबारे छल’फल गरिरहेका छौँ ।
यसका लागि ठाउँ’ठाउँमा टर्मि’नल बनाउने, जेट’बोटको कने’क्टेभिटी कहाँसम्म फैला’उनेभन्ने’बारेमा भारतसँग पनि सह:कार्य गर्न सक्छौँ ।’यस विषयमा लक’डाउनपछि अ’र्थात् आर्थिक व’र्षभित्रै सबै कुराको चाँजो’पाँजो मिलाउने पनि मन्त्री नेम्बाङले बताए ।

२०७८ जेष्ठ १९, बुधबार १६:२२ गते 1 Minute 742 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार