२०७८ आश्विन १३ बुधबार

ब्रेकिङ – चौधरी ग्रुपको बि’यर फ्या’क्ट्रीमा लागेको आ’गो पाँच घण्टापछि निय’न्त्रणमा !

नवलपुर ‘ नवलपरासी (बर्द’घाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आ’गो नि’यन्त्रणमा आएको छ ।

आज बिहान उद्योग परिस’रभित्रको सिजी ब्रु’अरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नि’यन्त्रणमा आएको हो ।
नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दम’कल, नेपाली सेना, सश’स्त्र, नेपाल प्रह’रीसहितको

प्रयासमा आ’गो नियन्त्र’णमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
सिजी ब्रुअ’रीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्का’इएको थियो । आगो नियन्त्र’णमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा

नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्र’हरी नायब उप’रीक्षक गिरीले जानकारी दिए।.आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य

पेयप’दार्थ, उत्पादनका लागि राखिएका कच्चा’पदार्थलगायत सामग्रीमा क्ष’ति पुगेको प्र’हरी नायब उपरीक्षक गिरीले बताए । विद्युत् सर्ट भएर आग’लागी भएको हुन सक्ने अनुमान गरिएको छ । आग’लागीबाट के कति क्ष’ति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रह’री नायब उपरीक्षक गिरीले बताए।

२०७८ जेष्ठ १९, बुधबार १६:४३ गते 1 Minute 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार