शनिबार , जेठ २९, २०७८

परीक्षण कम गरेर को’रोना संक्र-मितको सङ्ख्या घटाउँदै मन्त्रालय ।

जेठ १९, २०७८ बुधबार 352

काठमाडौं : सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसि’आर परि’क्षण गरिएको थियो ।

गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसि’आर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्र’मितको संख्या कम भएको कुरा स्वास्थ्यक’र्मीहरुको भनाई छ ।

संक्र’मितको संख्या उच्च स्तरमै रहेको र कूल परीक्ष’णको ३० देखि ३५ प्रतिशतमा अझै संक्र’मण पु’ष्टि भइरहेको तथ्यांकले देखाईरहेको अवस्थामा को’रोना सं’क्रमण घट्यो भन्नु ना’गरिकलाई झु’क्याउने जस्तो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।

पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्या’बमा को’रोना परी’क्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सिमा नाका तथा स्थानीय स्तरमा ए’न्टिजेन

मार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ । नमूना संकलन नै कम भएकाले परिक्षण घ’टेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि स्वीकार्नुहुन्छ ।

उहाँका अनुसार अझै पनि परीक्ष’णलाई समुदाय स्तरमा लैजान सकिएकै छैन । अहिलेको अवस्थालाई हेर्दा अधिकांस पि’सिआर परिक्षण लक्षण देखिएर अस्पतालमा स्वास्थ्य संस्थामा आई नमूना दिनेको मात्र सहज परीक्षण भइरहेको छ । स्थानीय तहमा भएको एन्टि’जेन परीक्ष’णको रिर्पोट कमैमात्र छ ।

मन्त्रालयले ११ लाखको हा’राहारीमा एन्टिजेन किट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परी’क्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन । संक्र’मितको तथ्यांक दर्ता गर्ने एप्प (आएमयू ) राख्न निर्देशन दिएपनि आएमयूमा इ’न्ट्री कम भएका कारण थप स’मस्या भएको पौडेलको भनाई छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक साताको तथ्यांक अनुसार पनि को’रोना संक्र’मितको संख्या घ’टेको छैन र परिक्षण नै घटेको छ । स्वास्थ्य विज्ञहरुले पिसि’आर परिक्षण गाउँ गाउँ सम्म पु¥र्याएर संक्र’मितलाई समयमै सचेत गराईएन भने अब शहरमा हैन गाउँ गाउँमा को’रोना संक्र’मितको महामा’रि फै’लन्छ भनिरहेका छन् ।- इसिधाकुरा बाट

प्रतिकृया दिनुहोस्