२०७८ आश्विन ४ सोमबार

सरकारलाई मदनकृष्ण श्रेष्ठको प्रश्न – जनता नै भएन भने कसलाई शा सन गर्ने ?

काठमाडौंँ : कलाकार मदनकृष्ण श्रेष्ठले को,रोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट को,रोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार

सामाजिक सञ्जा,लमा एक पोष्ट गर्दै सबैको अ,मृतरुपी मायाले गर्दा को,रोनारु,पी विषलाई आफु पन्छा,उन सफल भएको बताएका छन् । उनले लेखेका छन्– ‘ को,रोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो ।

पछा`र्यो मात्र हैन अझ लछा`र्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्का,यो, थर्का,उनु थर्का`यो बेलाबेलामा तर्सा`यो पनि । बलियो चाहिँ नि`क्कै ब`लियो रहेछ बजिया … । तर सबैको माया, शुभे`क्षा, प्रार्थ`ना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जि`त्न भने सकेन ।’

कृ`तज्ञ´ता ज्ञापन शीर्षकमा पोष्ट गरिएको स्टाटसमा उनले आफ्नो शरीरमा अझै अलिअलि शि`थि`लता बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘देशमा अझै पनि को`रोना पी`डितहरु धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन् ।

यस अवस्थामा देशको सबैभन्दा ठूलो सम`स्या भन्नु यहि कुलङ्गार को`रो`ना नै हो’ श्रेष्ठले अगाडि थपेका छन् ‘सरकारले पनि यसलाई नै पहिलो प्राथमि`कता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो

भ्या`क्सिन बटुलेर जनतालाई भ्या`क्सिन दिएर जनताको ज्या`न बचा`उन तिर लाग्न सम्झा`उन चाहन्छु ।’ उनले सरकारलाई प्रश्न समेत गरेका छन्– ‘जनता नै भएन भने कसलाई शा`सन गर्ने ?’ रातोपाटि बाट

२०७८ जेष्ठ १९, बुधबार १८:२४ गते 0 Minutes 519 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार