बिहिबार , साउन २१, २०७८

स्वास्थ्यकर्मी मा’थि आ’क्रमण गर्नेलाई दुई लाख जरि’वाना सहित ४ वर्ष जे’ल ।

जेठ १९, २०७८ बुधबार 363

काठमाडौं : अब स्वास्थ्यकर्मीमा’थि आक्र’मण गरि’ए क’डाभन्दा क’डा कार’वाहीसहित ज’रिवाना तिराइने भएको छ ।

सरकारले ल्याउन लागेको स्वास्थ्यसम्ब’न्धी अध्या’देशमा स्वास्थ्यकर्मीमा’थि आ’क्रमण गरिएको ख’ण्डमा २ लाख जरि’वाना र ४ वर्षसम्म कै’द स’जाय हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यक’र्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्ब’न्धी ऐन २०६६ को सं’शोधन अध्या’देशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

अध्या’देशमा स्वास्थ्यक’र्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घे’राउ गर्ने, हा’तपा’त गर्ने वा शारीरिक रुपमा आ’घात पु¥र्‍याउनेलाई दुई लाख जरि’वाना वा चार वर्ष कै’द वा दुवै सजा’य हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा ता’लाब’न्दी, तो’डफो’ड, आ’गजनी वा घेरा’उ गर्नेलाई पनि यही स’जाय गरिने भनिएको छ ।

अहिले प्रचलनमा रहेको ऐनमा स्वास्थ्यक’र्मीमा’थि हा’तपा’त, स्वास्थ्य संस्था ता’लाब’न्दी तथा तो’डफो’ड जस्ता कार्य गर्न नहुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्