२०७८ आश्विन १ शुक्रबार

बधाई ! आज नेपालमा थप ७२१९ जना संक्रम-णमुक्त, कति थपिए संक्र-मित ?

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्र’मित निको भएका छन्। नेपालमा सं’क्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसि’आर र ३ हजार ७३ जनाको एन्टी’जेन परीक्षण गर्दा पिसिआ’रमार्पन ५ हजार ५२४ जना र एन्टी’जेटमाफर्त ७९२ जना संक्र’मित पुष्टि भएको छ।

देशभर एक लाख १ हजार ९९३ जना संक्र’मित रहेका छन्। जसमध्ये संस्थामा आइसो’लेसन ६ हजार ८६२ जना र होम आइसो’लेसनमा ९५ हजार १३१ जना संक्र’मित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्र’मितको मृ’त्यु भएको छ ।देभभर ७६३ जना क्वा’रेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ को’रोना संक्र’मित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्ष’णका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्र’मण पु’ष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्।
यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उता रौतटहमा जेठ २६ गतेसम्म नि’षेधाज्ञा थपिएको छ ।कोरो’ना सं’क्रमण नि’यन्त्रण भैनसकोको कारण जिल्ला कभि’ड–१९ संक’ट

व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा नि’षेधाज्ञा रहने उल्लेख छ ।त्यस्तै मकवानपुरमा जारी नि’षेधाज्ञा केही खुकुलो बनाई जेठ ३१ गतेसम्म ल’म्ब्याउने निर्णय गरिएको छ ।

बुधबार बसेको जिल्ला को-भि’ड-१९ सं’कट ब्यवस्थापन समितिको बैठकले जेठ ३१ सम्म निषेधज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । यसअघि जेठ २० गते रातिसम्मका लागि निषे’धाज्ञा जारी गरिएको थियो । यस अघि हेटौंडामा किराना पसल र तरकारी बजारसमेत ब’न्द

गरिएकोमा केही खुकुलो बनाउदै प्रशासनले तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका सामग्री बि’क्री वितरण गर्ने पसल बिहान ४ बजे देखि ८ बजेसम्म सञ्चालन गर्ने दिने निर्णय गरेको छ । तर हेटौंडा ४ स्थी खोपे गल्लीको तरकारी बजार र हेटौंडा १० स्थित बसपार्कको तरकारी मण्डी पूर्ण रुपमा बन्द नै रहने प्रशासनले जनाएको छ ।

यस्तै बैठकले बैंक तथा मनी ट्रा’न्सफरहरु आइतबार, मंगलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य वित्तीय कारोवार गर्ने संघ संस्था तथा सहकारीहरू पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, प’शुपञ्छीको दाना, कृषि उपज, बि’उबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने बैठकले निर्णय गरेको छ ।

२०७८ जेष्ठ १९, बुधबार २२:२१ गते 1 Minute 718 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार