२०७८ आश्विन १ शुक्रबार

साउनको अन्त्य सम्ममा त्रिविका सबै परीक्षा सक्ने तयारी ।

काठमाडौं:गत १९ महिनादेखि रोकि’एका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवविश्वविद्यालयका उपकु’लपति धर्मकान्त बासकोटाले बता:एका छन् ।

बुधबार स्कुल अफ डेमो’क्रेसीले आयोजना गरेको महा’मारी र शैक्षिक अन्यो’लता, वैक’ल्पिक व्यव’स्थापन र कार्या’न्वयनबारे आयो’जना गरेको जु’म मिटि’ङमा देशभरिका सबै विश्वविद्यालयका उपकु’लपतिहरुले आ:आफ्नो विश्वविद्यालयको सम’स्या र चुनौ’तीबारे छलफल गरेका थिए ।

थप समाचार:

सुनको मु’ल्य तोलामा ४ सयले बढ्यो..।

स्थानीय बजारमा सुनको भा’उ बढेको छ । बुधबारको तुल’नामा सु’नको भा’उ ४ स’यले बढेको हो । बुधबार प्रति’तोला ९५ ह’जार ५ स’य रुपै’याँमा का’रोबार भएको छापा’वाल सु’न आज प्रति’तोला ९४ ह’जार ९ स’य रुपै’याँमा ख’रिद वि’क्री भइरहेको छ ।

नेपाल सुनचाँदी व्यव’सायी महा’संघको अनुसार आज ते’जाबी सु’न प्रति’तोला ९४ ह’जार ४ स’य रुपै’याँमा किन’बेच भैरहेको छ । हि’जो प्रति’तोला ९४ ह’जार रुपै’याँमा कारो’बार भएको थियो ।

आज चाँ’दीको मु’ल्य भने १५ रुपै’याँले बढेको छ । हिजो प्रति’तोला १३ स’य ६० रुपै’याँमा कारो’बार भएको चाँदीको मुल्य आज १३ स’य ७५ रुपै’याँ का’यम भएको महा’संघले जनाएको छ ।

२०७८ जेष्ठ २०, बिहीबार १३:१७ गते 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार