२०७८ कार्तिक १ सोमबार

बधाई ! सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् को’रोना ।

काठमाडौ : म्याग्दीमा ९६ वर्षीया वृद्धले को’रोना स’ङ्क्र’मणमु’क्त भएर घर फर्केको केहिदिनमै सिन्धुलीबाट त्यस्तै प्रकारको समाचार बाहिरिएको छ

। १ शताब्दी पूरा गरिसकेकी सिन्धुलीकी एक वृद्धाले को’रोना स’ङ्क्र’मणमु’क्त भएर घर फर्किएकी हुन् ।जिल्ला अस्पताल सिन्धुलीले दिएको जानकारीअनुसार अनुसार कमलामाई नगरपालिका ६ की १ सय वर्षीया वृद्धाले को’रोना जि’तेर घर फर्किएकी हुन्।

कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको को-भि’ड अस्पतालको बसाईपछि को’रोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए।आठ दिन अगाडि स्वा’स्थ्यमा स’म’स्या आएको र सामान्य उपचारपछि उनलाई घर पठाइएकोमा पुनः स’मस्या

भएपछि परिवारले अस्पताल ल्याएका थिए। अस्पतालमा ल्याउँदा वृद्धा महिलाको शरीरमा अक्सिजनको मात्रा निकै कमी देखिएको र को’रोना प’री’क्ष’ण गर्दा को’रोना पो’जिटिभ आएपछि अक्सिजन दिएर उनलाई उपचार सुरु गरिएको थियो।को’रोना

अस्पतालमा भर्ना भएको पाँच दिन वृ’द्धा महिलाको आ’त्माबलका कारण नि’को भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए।-सिधाकुरा

२०७८ जेष्ठ २०, बिहीबार १६:४७ गते 1 Minute 381 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार