शनिबार , जेठ २९, २०७८

भोलि देखि गाउँ गाउँमा गएर नागरिकको जीवन बचाउन लागि पर्ने ज्ञानेन्द्र शाहीको घोषणा ।(भिडियो सहित)

जेठ २०, २०७८ बिहिबार 321

हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योजक ज्ञानेन्द्र शाहीले आज एक कार्यक्रममा बोल्दै ,नागरिकको जीवन रक्षाको लागि गाउँ गाउँमा जाने बताएका छन ।

दैनिक ,२/४ हजार नागरिकलाई खाना खुवाउने काम काठमाडौंमा मात्रै नभएर देशभरि अभियानताले गरिरहेको पनि बताएका छन,हाम्रो नेपाल हामी नेपाली अभियानका अभियानताले देशको विभिन्न ठाउँमा ,विभिन्न जिल्लामा

खाना खुवाउन ,अक्सिजन ब्यावस्थापन गर्ने जस्ता कार्य गरिरहेको पनि जानकारी दिए । प्रदेश नम्बर ४/५/६/७मा ज्ञानेन्द्र शाहीको टिम खटिएर नागरिकको जीवन रक्षाको लागि लागिपर्ने जानकारी दिए,भोलि बिहान चितवन र बेलुका नवलपरासीमा बस्ने,बताएका छन,अक्सिजन नपाएर

बसिरहेका नागरिक र अस्पताल लाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन, त्यस्तै २२गते भगवान गौतम बुद्धको जन्म ठाउँ लुम्बिनीमा रहने जानकारी दिए,

त्यसै दिन बेलुका गुल्मी पुग्ने जानकारी दिए,र गुल्मीमा स्वास्थ्संसंस्थाले हामीले सम्पर्क गर्नुहोस पनि भनेका छन,त्यस्तै २३ गते दाङ र कोहलपुरमा रहने जानकारी दिए,दाङ वरिपरिका जिल्लामा अक्सिजन मेसिन नभए निवेदन दिएर निशुल्क लैजान तर लगेपछि उपचार पनि निशुल्क गर्नुपर्ने बताएको छन,

२४ गते सुर्खेत,र आसपासका जिल्लामा टिम पुग्ने , र त्यहि दिन बेलुका कालिकोटमा टिम पुग्नेछ,त्यस्तै २५ गते जुम्ला पुग्नेछ, जुम्लाको सिन्जा छेउछाउमा सामुदायिक स्वास्थ संस्थाले आवशक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गरेको छन ।

बाकी भिडियोमा !

प्रतिकृया दिनुहोस्