२०७८ आश्विन १ शुक्रबार

ब्रेकिङ – भारतमा भटाभट खुल्न थाले लकडाउन !

एजेन्सी : भारतमा लक’डाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जो’खिम कम रहेका क्षेत्रहरुमा लक’डाउन खुल्न थालेको हो ।

महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लक’डाउन अन्तको घोष’णा गरिएको छ । त्यहाँ पाँच चरणको लक’डाउने खोल्ने योजना घोष’णा भइसकेको छ ।

मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणव’द्ध तरिकाले लक’डाउन हटाइँदैछ ।
विहारमा लक’डाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ ।

व्यवसायिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिइएको छ । राजस्थानमा व्यवसायिक गतिविधिहरुमा छूट दिइएको छ ।
तालिमनाडुले भने तत्काल लक’डाउन खोल्ने तयारी भइनसकेको जनाएको छ । कर्ना’टकमा भने अझै १० दिन लक’डाउन लम्ब्याइएको छ ।

२०७८ जेष्ठ २१, शुक्रबार १०:३९ गते 1 Minute 599 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार