२०७८ आश्विन ६ बुधबार

धादिङका जिल्ला न्या’याधीश पौडेलको को’रोना संक्र-मण पछि नि’धन !

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको को’रोना संक्रमण पछि नि’धन भएको छ ।ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान धादिङका जिल्ला न्यायाधीश पौडेलको नि’धन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टि’लेटरमा उ’पचार भइरहेको थियो ।
त्यस्तै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले को’रोना सङ्क्र’मणबाट मृ’त्यु भएको परिवारलाई १५ हजार सहयोग गरेको छ । गत मंगलबार को-भि’ड सं’क्रमण भई मृ’त्यु भएका वडा नं ४ को मन बहादुर डंगोलको परिवारलाई

गाउँपालिकाले क्रि’या खर्च बापत १५ हजार सहयोग गरेको हो
बिहिबार गाउँपालिकाका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्रि पौडेलले डं’गोलको परिवारलाई रकम हस्तान्तरण गर्नुभएको हो । को’रोना कारण गाउँपालिकामा हालसम्म २ जनाले ज्यान गु’माएका छन् । गाउँपालिकामा हाल ५७ जना को’रोना संक्र’मितहरु छन्।

थप समाचार –को’रोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वी’एल वाइवा) को नि’धन भएको छ ।नेकपा माओवादी केन्द्रको पो’लिटब्यू’रो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको द’मकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो ।

उनी उच्च र’क्त’चा’प र म’धुमे’हका पनि बि’रामी थिए ।उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य नि’र्वाचित भएका थिए ।२००० साल फागुनमा ज’न्मिएका तामाङ वामपन्थी नेता ज’यगोवि’न्द शाहको नेतृत्वमा ग्रामीण व’र्गसं’घर्ष हुँदा ‘त’मसु’क फ’ट्टा’ आ’न्दो’लनमा

स’क्रिय भएर उ’त्पी’डि’त वर्गको पक्षमा उ’भिएका थिए ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शो’क विज्ञप्ति नि’कालेर तामाङको नि’धनबाट नेपाली राजनीतिले सच्चा रा’ष्ट्रवादी नेता गु’माएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जु’झारु तथा कि’सान र म’जदुरबीच लोकप्रिय नेताको रुपमा स्म’रण गरेका छन् ।

२०७८ जेष्ठ २१, शुक्रबार १८:११ गते 1 Minute 448 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार