२०७८ कार्तिक १ सोमबार

उपप्रधानमन्त्री राजेन्द्र महतोले फेरि भने – नेपाल बहुल राज्य हुनुपर्छ ।

काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरेका छन् ।

शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यालयमा नवनि’युक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए ।

जसपाबाट सरकारमा सहभागी भएका नवनि’युक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न पनि भनेका छन् ।

उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्र’पतिबाट कै’द सजा’य माफी गराउन लागिएको पनि जानकारी दिएका छन् । उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ ।

शुक्रबा सपथ ग्रह’णका क्रममा नेपालमा बहुराष्ट्रिय राज्यको माग गरेसँगै वि’वावदमा तानिएका छन् । विभिन्न दल र जनताले उनको अभिव्यक्तिमाथि वि’रोध जनाउँदै आएका छन् ।

२०७८ जेष्ठ २२, शनिबार १७:०५ गते 1 Minute 1198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार