२०७८ आश्विन १ शुक्रबार

मलेसियामा को’रोनाले आज एकैदिन १०९ जनाको मृ’त्यु, कुल संक्र-मित ६ लाख १० हजार नाघ्यो ।

क्वालालम्पुर : मलेसियामा को’रोना भाइ’रस (को’भिड-१९) ले संक्र’मित हुनेको संख्या ६ लाख १० हजार ५७४ जना पुगेको छन, भने संक्र’मणको कारण अहिलेसम्म मृ’त्यु हुनेको संख्या ३,२९१ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , जुन , ५ तारिख , शनिबारको दिन को’रोनाको कारण थप १०९ जना नागरिकको मृ’त्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृ’त्यु हुनेको संख्या ३,२९१ जना पुगेको हो। आज मात्रै पुनः ७,४५२ जना नयाँ संक्र’मित फ़ेला परेको

मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्र’मित मध्य आज ६१०५ जना निको भएसंगै जम्मा ५ लाख २१ हजार ६७६ जनाले उप’चार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।
हालसम्म ८५ हजार ६०७ जनामा कोरोना सं’क्रमण सक्रिय रहेको छ

भने ८८६ जना सं’क्रमित ईम’र्जेन्सी कक्ष (आई’सियु) मा भर्ना भएर उपचा’ररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।
कोरो’ना संक्र’मणलाई थप फैलिन नदिन र संक्र’मणलाई नि’यन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी

महिना जुन १ तारिखदेखि १४ तारिखसम्मको लागि क’डाइका साथ पुरै देशव्यापीनै एमसिओ ३.० (लकडाउन) जारी,लागू गरेको छ। साथै को’रोना संक्र’मितको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिब’न्ध, रोक लगाएको छ। -मलायखबर

२०७८ जेष्ठ २३, आईतवार ००:०८ गते 1 Minute 1035 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार