आइतबार , साउन १०, २०७८

सेनापति थापाले भने – साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु ।

जेठ २३, २०७८ आइतबार 416

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले अबको दुई महिनापछि नेतृत्व हस्ता’न्तरण गर्ने स्प’ष्ट पारेका छन् । उनले आज आफ्नो कार्यकालको एक हजार वर्ष पुगेको

अवसरमा मिडियासँग अन्र्तक्रिया गर्दै सेनाको नेतृ’त्व हस्तान्तरणको परम्परालाई अझ विशेष बनाउने भन्दै नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका हुन् । सेनापति थापाको कार्यकाल अझै केही समय थप्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रस्ताव गरेको विषय बाहिर आइरहँदा उनले आज यसबारे स्पष्ट पारेका हुन् । सेनापति थापाले भने, साउनमा नेतृत्व हस्ता’न्तरण गर्नेछु, बाँकी २ महिना आफ्नो कर्त’व्य पालनामा क’टिवद्ध भएर लाग्नेछु ।

नेपाली सेनाको भावी सेनापतिमा रथी शिवराम शर्मा रहेका छन् । सेनापति थापापछिको वरियतामा उनी रहेका छन् । सेनापति थापाले नेपाली सेना संवैधा’निक दायित्व आवश्यकताका आधारमा कार्यान्व’यन गर्न कटि’वद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस्