बिहिबार , साउन २१, २०७८

कतारबाट नेपाल फर्किनेहरुले पालना गर्नुपर्ने मापद’ण्डहरु हेर्नुहोस् ।

जेठ २३, २०७८ आइतबार 1223

काठमाडौं : कतारबाट नेपाल फर्किने नेपालीहरुले पालना गर्नुपर्ने मापद’ण्ड बारे कतारस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एय’रलाइन्स र कतार एयर’वेजका एक एक उडा’नहरु सुचारु हुने तालिका प्रका’शित भइसकेको छ । सो अनुरुप नेपाली तथा विदेशी

नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापद’ण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिने जानकारी दुता’वासले दिएको छ ।

आवश्यक डकुमेन्ट

१. ७२ घण्टाभित्रको को’भिड १९ ने’गेटिभ पि. सी. आर. रिपोर्ट ।

२. ५ दिन अनिवार्य होटल क्वा’रेन्टिन बस्नुपर्ने । क्वा’रेन्टिन बस्न सकिने होटलको सूचि https://mofa.gov.np/wp-content/uploads/2021/06/List-of-Hotels-of-Quarantine-Purpose.pdf?fbclid=IwAR1PFF0WCjIpayblO8WDfRF7GblRauLg464JXl8J6S75WsTc2HdBsMN9rPk लिंकमा रहेको । क्वारे’न्टिन बसेको चौथो दिनमा पि. सी. आर. परी’क्षण गर्ने र ने’गेटिभ रिपो’र्ट आएमा थप १० दिन होम क्वारे’न्टिन बस्नुपर्ने ।

३. आफन्तको अ’न्तिम संस्का’र (काज’क्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अश’क्त बिरा’मी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका ना’बालक र सँगै आउने

नाबाल’कका आमाबुबाको हकमा स्थानीय तहको सिफारि’शको आधारमा १० दिन होम क्वा’रेन्टिन बस्ने गरी घर/गन्तव्य जान अनुमति दिइने ।टिकट खरीद, क्वारे’न्टिनका लागि होटल बु’किंग गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरला’इन्ससँग सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । -साझा सबाल

प्रतिकृया दिनुहोस्