२०७८ आश्विन १ शुक्रबार

खुशीको खबर : आज मात्रै ६ हजार बढी संक्रम-णमुक्त भइ घर फर्किए ।

काठमाडौं : देशभर २४ घन्टामा आज ६ हजार ६ सय ३६ जना संक्रम’णमुक्त भएका छन् । योसँगै हालसम्म संक्र’मणमुक्त हुनेको संख्या ४ लाख ९० हजार ६ सय

९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा ३ हजार ४ सय ७९ जना को’रोना सं’क्रमित थपिएका छन् । योसँगै कुल संक्रमि’तको संख्या ५ लाख ८८ हजार ५७९ पुगेको छ ।

मन्त्रालयको १० हजार ४ सय ७१ जनाको पि’सीआर परिक्ष’णमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परि’क्षण गर्दा ४५५ जनालाई सङ’क्रमण पु’ष्टि भएको हो ।

२४ घन्टामा ६६ सय ३६ जना संक्र’मणमुक्त भएका छन् ।
को’रोना संक्र’मणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ । -रिपोर्टस क्लब

२०७८ जेष्ठ २३, आईतवार १७:१६ गते 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार