बिहिबार , साउन २१, २०७८

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी !

जेठ २३, २०७८ आइतबार 281

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यक’र्मीको सुरक्षा र स्वास्थ्य संस्थाको सुरक्षाका सम्बन्धि अध्या’देश जारी गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा स्वास्थ्यक’र्मीको सुरक्षा तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा (१) ब’मोजिम उहाँले अध्या’देश जारी गरेको राष्ट्रपति कार्या’लयले निकालेको विज्ञ’प्तिमा जनाइएको छ ।

अध्यादेश जारी भएसँगै स्वास्थ्यकर्मीमा’थि दु’व्र्यव’हार र स्वास्थ्य संस्था’माथि आ’क्रमण गर्नेमाथि क’डा कार’वाही हुनेछ ।

प्रतिकृया दिनुहोस्