शनिबार , जेठ २९, २०७८

यती धेरै खुसी रमेश प्रसाई र नन्दा को छोरोको आगमन बधाई नदिनेलाई यस्तो सन्देश ।

जेठ २३, २०७८ आइतबार 14846

काठमाडौ : पहिलो पटक यती धेरै खुसी रमेश प्रसाई र नन्दा को घोर्ले छोरोको आगमन बधाई नदिनेलाई यस्तो, भिडियो सहित, प्रखर वक्ता पब्लिक स्पिकिङ बिजेता एबम दोहोरी

गाएक रमेश प्रसाईं र उनकी श्रीमती समाजसेवी नन्दा सिंहको बिषयलाइ लिएर यतिबेला विभिन्न समाचार हरु आइरहेका छ्न।
कतिपय संचारमाध्यामले रमेश प्रसाईं र नन्दा सिंहले जन्मदिए

घोर्ले छोरालाई, रमेश प्रसाइ र नन्दा सिंहको घरमाछोराको
आगमन लगाएतका शिर्षकमा समाचार लेखेको देखेपछी तपाइको जानकारिको लागि यो समाचार तपाइहरु माझ सेयर गरिरहेका छौँ।

पूरा समाचार पढिसकेपछी सबैको जनकारिको लागि एक सेयर गर्न नभुल्नुहोला। रमेश र नन्दा बैबाहिक बन्धनमा बाधिएको करिब ६ महिना भएको छ।

६ महिनामै छोराको जन्म भनेर समाचार आइरहदा धेरैजना अचम्मित हुनुभएको छ।नन्दा सिंहले बच्चालाई जन्म दिएको समाचार सत प्रतिसत झु’ट हो, अनि त्यसो भए वास्तविकत के हो त?

प्रतिकृया दिनुहोस्