शनिबार , जेठ २९, २०७८

घले दम्पत्तिले नेपाललाई दिए तीन करोड रुपैयाँका स्वास्थ्य सामाग्री !

जेठ २४, २०७८ सोमबार 502

काठमाडौं : गै,रआवा,सीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका को`रोना संक्र`मितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका को`रोना संक्र`मितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्स,न्ट्रे,ट,र ख,रिद गरी नेपाल सरकारलाई ह`स्ता´न्तरण गरेको हो ।

फाउण्डेसनले गत वर्ष को`रोना प्रभा´वितको सहयो`गका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो। योसमेत फाउ`ण्डेसनले को`रोना संक्र`मणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ । को`रोना सं`क्रम`णबाट नेपाली नागरिकलाई सुर´क्षित राख्न खोपको विकल्प नभएको ठ`ह´र फा´उण्डेस´नका

निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खो,प उत्पादक कम्पनी, को,भ्या,क्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खो`प उपलब्ध गराउन प`हल गरिरहेको फा´उण्डे´सनले जनाएको छ ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले को,रोना क,हरसँग ल,डिरहेको मा`तृभू`मिप्रतिको दा`यि,त्वबो´ध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा आ,पतका,लीन सहयोग स्वरुप

२ सय २० कन्सन्ट्रेटर ह´स्ता´न्तर´ण गरिएको उनले जानकारी दिइन् । फाउण्डेसनले यसअघि नेपालले भो,गेका ठूला वि´पद्हरु जस्तै म`हाभूक`म्प, ना´काब´न्दी, बा´ढीप´हिरो लगायतका सं´क´टमा नेपाललाई सहयोग गर्दै आएको थियो। अन्लाईन खबर बाट

प्रतिकृया दिनुहोस्