२०७८ आश्विन ६ बुधबार

मन्त्रीको गाडी समाते यी बहादुर असइले,पास बिनाको गाडी यहाँ कसैको पावर चल्दैन भन्दै जंगीए ।(भिडियो हेर्नुहोस्)

काठमाडौ : उपत्यकामा यतिबेला निषे’धाज्ञा छ जहाँ सरकारी सवारी साधानले शुक्रबारदेखि आइतबारसम्म मात्रै आवतजावत गर्छन् त्यो पनि पास लिएर मात्र।

तर आज शनिबार भर्खरै नवनियुक्त जलस्रोत तथा सिंचाइ मन्त्री चन्द्र कान्त चौधरीको लाई लिन र झण्डा हाल्न भनेर लैजाँदै गरेको अवस्थामा पुतलीसडक स्थित प्रहरी चेकजाँचमा पर्छ।
ड्राइभरले गाडी धुनको लागि र नवनियुक्त मन्त्रीलाई लिन र झण्डा लगाउन लगेको बताउँछन्

तर बिना पास हिँडेको गाडी जोसुकैको भएपनी नि’यन्त्रणमा लिनु भन्ने आदेश भएको कारण त्यी ट्राफिक प्रहरीले त्यस गाडीलाई बिना आदेश लैजान मिल्दैन भनी रोकेर राखे। उनले माथिबाट आदेश पठाउनु अनि मात्रै छोड्न मिल्छ नत्रभने गाडी लैजान मिल्दैन भने।

त्यी ड्राइभरले आफूलाई छोडिदिन आग्रह गरे तर त्यी ट्राफिक प्रहरीले जनताको सेवा गर्न कसम खाएको कारण गाडी जोसुकैका भए पनि शनिबार बिना पासका सरकारी गाडी पनि नछाड्ने भनी जि’किर गरे।

उनले भने,”यो प्रयोजनका लागि हिँडेको हो भनेर भन्नुप¥र्‍यो र सहजी’करण गरिदिनप¥र्‍यो भनेर भन्नुप¥र्‍यो,अनिमात्र छाड्न मिल्छ,त्यो पनि ट्राफिकको माथिल्लो निकायमा।”

त्यी व्यक्तिसँगको कुराकानी पछि त्यी ट्राफिक प्रहरीले अनलाइनका पत्रकारसँग कुरा गर्दै भने,”हामी जनताका रक्षक हौं,जनताका रक्षाका लागि बसेका मान्छेलेठूलोसानो भनेर जोकोहीको पनि छोड्ने कुरा हुँदैन।

कानूनले दिएको कुरा छोड्ने र कानूनले नदिएको कुरा पक्रने आदेश छ।सोहिअनुसार गाडी रोकेका हौं।”शनिबार पद र बरियताका आधारमा हिँड्ने मानिसहरूको पनि कमी हुँदैन।
पछिल्लो समय विभिन्न ठाउँमा भएका सरकारी गाडी दुरुपयोगका घ’टनाहरू सार्वजनिक भैरहेका छन्।

म १ झ ९५ नम्बरको गाडी आज शनिबारको दिन साँढे एघार बजे हिँडिरहेको देखेपछि ट्राफिक प्रहरीले गाडी कता जाँदै छ,के गर्दै छ भनेर भनेर पास छ कि छैन भनेर बुझ्दा केही पनि नपाएपछि रोक्नुपरेको बताएका छन्।

अन्ततः त्यी ड्राइभरले ट्राफिक प्रहरीको अनुरोध मान्छन् र माथिबाटै पासको लागि आग्रह गर्न अनुरोध गर्छन्।कृपया यस विषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गतिदिनुहोला,धन्यवाद!

२०७८ जेष्ठ २४, सोमबार १९:३२ गते 1 Minute 1681 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार