शनिबार , जेठ २९, २०७८

पाकिस्तानमा २ रेलबीच प्रति’स्पर्धा हुँदा झन्डै ३० जनाको मृ’त्यु, ५० घा’इते ।

जेठ २४, २०७८ सोमबार 93

मुल्तान : पाकिस्तानको द’क्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्स’प्रेस रेल जुधेर भएको दु’र्घटनामा कम्तीमा ३० जना यात्रुको मृ’त्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार उद्धा’रकर्मी एवं स्थानीय गाउँबासीले रेलका ड’ब्बामा च्या’पिएका घा’इते एवं मृत’कका श’व बाहिर निकालेका छन् । मिल्लात एक्स’प्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ ।

सिन्ध प्रान्तको घो’ट्की जिल्लाका प्रह’री प्रमुख उमर टुफै’लले डब्बाभित्र थु’निएका व्यक्तिहरु उ’द्धारका लागि चि’च्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्ना’वशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

मिल्लात एक्स’प्रेस रेल आफ्नो लिकबाट बा’हिरिएसँगै सर सइद एक्स’प्रेस रेलले ठ’क्कर दिएको थियो, घो’टकीका उपआयुक्त उस्मान अब्दु’ल्लाहले बताए । उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनु’सन्धान शुरु भएको जान’कारी दिए ।

अब्दु’ल्लाहले ‘ विवरण अनुसार कम्तीमा ३० जनाको मृ’त्यु भएको बताए । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय या’त्रु सवार थिए । घा’इते कतिपय या’त्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृ’तकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाई छ ।–एपी

प्रतिकृया दिनुहोस्