आइतबार , साउन १०, २०७८

तिमी बिदेशबाट फर्केपछी भेट्ने-भेट्ने भन्दा भन्दै सधैंका लागि छोडेर गयौ – अब हाम्रो भेट कहिलै नहुने भो, निशब्द छु !

जेठ २५, २०७८ मंगलबार 863

काठमाडौ : छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले नि’सब्द बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति निष्ठुरी छोरी!

तिम्रो आ’त्माले स्वर्गमा बास पाओस, हार्दिक श्रद्धा’ञ्जली अर्पण तिमीलाई शोका’कुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस छोरी बिनिता हामी सधैं तिमीलाई मिस गरिरहने छौ! – छोरीको निधन पस्चात कृष्ण खालिङको फेसबुक वाल बाट !

यो पनि,
काठमाडौँ : सर्वोच्च अदा’लतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रि’ट नि’वेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।”न्या’याधीश ईश्वरप्रसाद खतिवडाको एकल इज’लासले कारण देखा

आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो ।
इज’लासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रि’ट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्