२०७८ कार्तिक ८ सोमबार

म्याग्दीमा भयो चमत्कार ! मुटुको चाल ब’न्द भै…सकेको बिरामीलाई यसरी बचाए डाक्टरले ।(भिडियो सहित)

म्यादी : म्याग्दीको बेनीमा च’मात्कार भएको छ । मुटुको चाल बन्द भैसकेको विरामीको ज्यान डाक्टरले बचाएका छन् । ती बि’रामी खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भ’र्ना भएका थिए ।

उनको उपचारकै क्रममा अक’स्मात मु टुको चा ल ब न्द भयो । बेनी नगरपालिका–६,डम्बराका ५५ बर्षिय ती मधु’मेहका बिरा’मीको मुटुको चा ल अ’चानक ब न्द भ ए को थियो । विगत १० दिनदेखि अस्पतालमा उपचा’रार्थ उनको मधु’मेहकै

कारण खुट्टा बिग्रे’पछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो । नियमित चेकजाँचको क्रममा डा. नवराज बस्ताकोटीले बिरामीको मुटुको चाल अचानक ब न्द भ ए को देखेपछि स्वास्थ्यक’र्मीको सहयोगमा करिब ८ मिनेट सिपिआरको माध्यमबाट काम गर्न छो डे को मुटुलाई जगाउन सफल हुनुभयो ।

दोस्रोपटक करिब ३० सेकेण्ड मु टु को चा ल ब न्द भ ए पछि डा. बस्ताकोटी, डा. डालिम काफ्ले सहित स्वास्थ्य कर्मीको टोलीले १६ मिनेट सिपि’आर विधिबाट पुनः होस फर्काउने कार्यमा सफलता मिल्यो ।

बिरामीको अवस्थालाई हेर्दा बाँच्ने आस मा रि सकेको अवस्थामा समेत चमत्कारी सुधार भएको डा. बस्ताकोटीले बताउनुभयो । ‘दुई पटक मुटुको चाल बन्द भयो, पहिलोपटक सुधार भएपछि दो’स्रोपटक झन ज’टिल समस्या देखिएपछि आस मा रे पनि जगाउने प्रयास गरियो’डा. बस्ताकोटीले भन्नुभयो ।

उहाँका अनुसार बिरामीमा चमत्कारी सुधार आएको छ। हृदय घा त भएर ढ ले का बि’रामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने भएकाले यसका बारेमा थप जानकारी दिने डा. बास्ताकोटीको योजना छ ।

शरीरमा र क्त सञ्चार भएर बिरामीको ज्यान जोगिने विधि भएकाले यस बारेमा सन्देश फैलाउने डा. बस्ताकोटीले बताएको समाचार बेनी अनलाईनमा हरिकृष्ण गौतमले लेखेका छन् । तस्वीर र भिडियो सहितको समाचार हामीले बेनी अनलाईनबाट साभार गरेका हौं ।

भिडियो !

२०७८ जेष्ठ २५, मंगलवार १६:३३ गते 1 Minute 538 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार