२०७८ आश्विन ४ सोमबार

नायक पुष्प खड्का जन्मथलोमा खेतीपाती गर्दै ।

धनगढी : निशे’धज्ञा भएपछी निकै व्यस्त व्यस्त सेलेब्रे’टीहरुलाई फुर्सद मिलेको छ। सबै सेलेब्रेटी आफ्नो आफ्नो घरमा थन्किएका छन्।

पहिलेको निषे’धाज्ञामा कसैले चिया पकाउन सिकेका थिए। कसैले अन्डा उसिन्न सिकेका थिए। कोहि भने बोलेरै विवादमा परेका थिए। तर, यसपटकको निषेधाज्ञा अलि सुनसान भएको जस्तो लाग्नमा आएको छ।

यसपटकको निषे|धाज्ञामा सेलेब्रेटीहरु चुपचाप बसेका छन्। कसैकसैले फाट्टफुट्ट देशको चिन्ता गरेर देशको बारेमा, देशको राजनितिक परिस्थितिको बारेमा स्टाटस लेखिरहेका छन्। कोहि समाजसेवामा व्यस्त छन्।

यस्तै, अभिनेता पुष्प खड्का आफ्नो जन्मथलो पुगेर खेतिपाती गर्न थालेका छन्। चार दिन अघि कैलाली पुगेका पुष्पले खेत खन्दै गरेको फोटो पोस्ट गर्दै आफ्नो फेसबूकमा लेखेका छन्-‘नेपाल कृषि’प्रधान देश हो।

मलाई आफू किसान हूनूमा गर्व लाग्छ।’ लागिहाल्छ नि। एक दिन पनि हैन एकछिन त हो। बर्षभरी खन्नु परेको छैन। तर, पुष्प सेले’ब्रेटी हुन्।

२०७८ जेष्ठ २५, मंगलवार १६:४० गते 1 Minute 482 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार