२०७८ आश्विन ६ बुधबार

एकजना छोरा र दुई छोरी अष्ट्रेलियामा, नेपालमा एक्लै बसेका आमाबाबुको मृ’त्यु, बिरामी पर्दा स्याहार्ने कोहि भएन !

झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा सं’क्रमणबाट मृ’त्यु भएको छ । श्रीमानको नि’धन भएको एक सातापछि श्रीमतीको पनि संक्रमणबाटै नि’धन भएको हो ।

बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृ’त्यु भएको छ ।

उपचारका क्रममा दिउँसो उनको मृ’त्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।
पहिला श्रीमान गणेशबहादुरलाई संक्र’मण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्र’मण पु’ष्टि भएको उनले बताए ।

बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ । केही दिन अघि उनीहरु पाल्पा अर्घे’लीमा आयोजना गरिएको वैवाहिक कार्यक्रममा गएका थिए ।

विवाहमा गएर आएपछि दुवै जनाको स्वास्थ्यमा समस्या देखियो । सास फेर्न कठिन भएपछि स्वास्थ्य जाँच गारइयो । सास फेर्न समस्या भए पछि श्रीमान गणेश बस्या’ल लाई कोरोना बिशेष अस्पताल, धागो कारखाना बुटवलमा लगियो तर उपचार’रत हुदै गर्दा बैसाख २९ गते उनको निधन भयो ।

अस्वस्थ्य भएर आइसो’लेसनमा भएकी उनकी श्रीमतीलाई श्रीमानको निधनको वारेमा जानकारी दिइएको थिएन । तर श्रीमती को पनि स्वास प्रसास मा समस्या हुदै गएर अ’क्सिजन लेबल ८८ बाट तल जान थाले पछि उनलाई एम्बुले’न्स मार्फत बैसाख ३० गते पोखरा स्थित चरक अस्पताल मा लगिएको थियो ।

चरक अस्पताल पोखरामा रहदै गर्दा उनले पटक पटक बुटवल भर्ना आफ्नो श्रीमान लाई कस्तो छ भनेर कुरुवा संग सोधी रहेकी थिइन् । उनलाई श्रीमानको निध’न भएको बारे जानकारी थिएन ।

त्यसैले उनलाई स्वास्थ्यमा सुधार भइरहेको छ तर बोल्न मिल्दैन भनिएको थियो । तर करिब २२ दिन आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्य मा सुधार नआए पछि उनलाई हेलि’कोप्टर चार्टर गरि जेठ २१ गते काठमाडौँ स्थित ह्याम्स हस्पिटल लगिएको थियो ।

तर २२ गते राती करिब १२ बजे उनको निध’न भयो । श्रीमान वितेको २५ दिनमै श्रीमतीको पनि निध’न भएको हो । दुवै जना ५९ वर्षका रहेको र उनीहरुको कुनै सन्तान नभएका कारण शान्ति पथ स्थित घर सुनसान भएको आफन्तले जनाएका छन् ।

२०७८ जेष्ठ २५, मंगलवार १७:५४ गते 1 Minute 1371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार