शनिबार , जेठ २९, २०७८

माउन्ट भ्यू इंगलिस स्कूलका सस्थापक प्रिन्सिपल राजकुमार महर्जनको नि’धन !

जेठ २६, २०७८ बुधबार 1082

भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको नि’धन भएको छ ।बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक

प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा नि’धन भएको सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष सानुराजा कार्कीले पुष्टी गरेका छन् । सूर्यविनायक प्याब्सनका सल्लाहकार र केन्द्रीय प्या\ब्सनका प्राज्ञिक सल्लाहकारसमेत रहेका

महर्जनको नि’धनले अ’पूरणीय क्षती भएको उनले बताएका छन् ।करिब ५४ वर्षीय महर्जन को’रोना भा’इरस संक्र’मणमा परेपछि बैशाख १२ गते अस्पताल भर्ना भएका थिए ।
एक साता अघि को’रोना रिपोर्ट नेगेटि’भ आएका उनी अस्पतालमै स्वास्थ्य लाभ गरिररहेका थिए ।

‘दिउँसो बि एण्ड बि अस्पतालमा उनको नि’धन भएको हो ।उनको पा’र्थिव शरीरलाई बालकोट स्थित घा’टमा ल्याइएको छ । स्व’र्गीय महर्जनलाई अ’न्तिम श्र’द्धान्जलीका लागि शिक्षाकर्मी र संचारकर्मीहरु बालकोट पुगेका छन् ।

संचार क्षेत्रलाई माया गर्ने शिक्षाविद महर्जनको नि’धनमा नेपाल पत्रकार महासंघ भक्तपुरले पनि ग’हिरो दु’ख ब्यक्त गरेको छ । उनी महासंघको भक्तपुर शाखाले स्थापना गरेको स्व’र्गीय भगवान महर्जन स्मृ’ती पत्रकारिता पुरस्कारका दा’ता समेत रहेका सचिव संजीप घिमिरेले जनाएका छन् ।

सो पुरस्कारका लागि उनले १ लाखको अक्षय कोष खडा गरिदिएपछि प्रत्येक वर्ष महासंघले विशिष्ट योगदान पुर्याएका एक पत्रकारलाई १० हजार रुपैयाँसहितको भगवान महर्जन स्मृती पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।स्व’र्गीय महर्जनका श्रीमती र १ छोरा छन् ।

प्रतिकृया दिनुहोस्