बिहिबार , साउन २१, २०७८

मधुमेहका बिरामीले कसरी प्रयोग गर्ने करेला ? प्रयोग गर्न नजाने यती धेरै खत’रा…हेर्नुहोस् ।

फागुण ३, २०७७ सोमबार 562

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पु¥र्याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औ’षधीय गुणहरु हुन्छन् ।

तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधु’मेह रोगका लागि राम्रो मानिने करेलाले क्या’न्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।करेला तपाइँले तरकारीको रुपमा खाने गर्नु भएको होला ।
तरकारीको रुपमा करेलाको प्रयोग स्वास्थ्यका हिसावमा निकै फाइदाजनक रहेको हुन्छ ।

अझ यसलाई धेरै नपाइकन वा काँचै प्रयोग गर्दा थप फाइदा मिल्ने चिकित्सकहरु बताउँछन् । अमेरिकाको सेन्ट’लुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् ।शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्स’रका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।

ग्लूकोजले कोशि’काहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवा’ह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् ।करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्या’न्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ ।

विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औष\धिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्या’न्सरयुक्त कोशिकाहरू न’ष्ट गर्न मद्दत गर्दछ ।

कसरी प्रयोग गर्ने:मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रा’वलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सु’लिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइवि’टिजबाट राहात पाउन सकिन्छ ।

करेलाको जुस:पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई नतासिकन तिन भागमा काट्नुहोस । काटिएको करेलाको एक भागलाई सय ग्राम पानि मिसाएर जुस बनाउनुहोस । सो जुसमा आधा कागति निचोर्नुस् र स्वाद अनुसारको नुन राखेर पिउनुहोस । यसरीनै बाकि रहेका दुई भाग करेलालाई दिउसो र बेलुका गरेर पिउनुहोस ।

दैनिक तीन पटक जुस नियमित तिन महिना सम्म पिए डाइवि’टिजबाट छुटकारा पाउन सकिन्छ । करेलाको सब्जी:करेलाको तरकारी पकाउदा करेलालाई नतासिकन बनाउनु पर्दछ ।करेलाको धुलो:करेलाको सिजनमा २० केजि राम्रो करेलालाई सफा पानिले धुनुहोस ।

यसरी धोएको करेलालाई मसिनो हुने गरि काट्नुहोस र घाममा सुकाउनुहोस् । सुकेको करेललाई मसिनो गरेर पिस्नु’होस र हावा नछिर्ने बट्टामा राख्नुहोस ।यस धुलोलाई बिहान एक चम्चा दिउँसो एक चम्चा र बेलुका गरि दिनमा तीन पटक चिसो पानिमा राखेर पिउनुहोस । मधुमेबाट लाभ पाउनुहुनेछ । करेलालाई सुकाएर राख्दा पनि यसको गुण न’ष्ट हुदैन ।

प्रतिकृया दिनुहोस्