शनिबार , जेठ २९, २०७८

भुजेलको साढे २ करोड उप`चार खर्च साउदीको एक अपस्ताल द्वारा मिनाहा ।

जेठ २६, २०७८ बुधबार 442

एजेन्सी : मोरङ हरैँचाका बेद`बहादुर भुजेलको उप`चारमा खर्च भएको साढे दुई करोड रुपैयाँ सा`उदीको एक अस्पता`लले मिनाहा गरिदिएको छ ।

उप`चार खर्च तिर्न नसकेर साउदीस्थित नेपाली दूता`वासको सेल्टरमा अढाई वर्षदेखि रहँदै आएका भुजेलको उपचा`ररत खर्च अस्प`तालले मिनाहा गरिदि`एको हो । उपचार खर्च मिनाहा भए`सँगै उनी बिहीबार नेपाल आइ`पुगेका छन् ।

साउदीमा रहेको नेपाली दूता`वासका अनुसा`र वैदेशिक रो`जगारीको सिल`सिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले भुजेल दुर्घ`टनामा परेका थिए । दुर्घ`टनामा परेर तीन महिना उनी अचेत अवस्था`मा थिए ।

‘फ्यामिली केयर हस्पिटल’मा नियमित उपचा`रपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । तर उपचार खर्च तिर्न नसक्दा उनीवि`रुद्ध अस्पतालले मु`द्दा हालेको थियो ।

दूतावा`सका अनुसार लामो समय`सम्म अस्पता`लको बसाइ र उप`चार गरेर भुजेलको खर्च आठ लाख साउदी रियाल अर्थात् दुई करोड ५० ला`खभन्दा बढी नेपाली रुपैयाँ खर्च भए`को थियो । उनी एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरि`रहेको अवस्थामा दुर्घट`ना परेका कारण कसैले पनि

उपचार खर्च तिर्ने जिम्मा लिएको थिएन ।पछिल्लो समय साउ`दीले आफ्नो कानु`नमा सुधार ल्याउँदै काम`दारले सजिलै कम्पनी परि`वर्तन गर्न पाउने नियम लागू गरेको छ । तर, भुजेल गएको सम`यमा योे नियम लागू थिएन । यसरी एक कम्पनी छोडेर अर्को कम्प`नीमा काम गर्नु त्यतिबेला अ`वैधानिक मानिन्थ्यो ।

उनको उप`चार खर्चको बिल कसैले तिर्न न`मानेपछि अस्प`तालले उनीवि`रुद्ध मु`द्दा दायर गरी नेपाली दूतावासको जिम्मा लगाएको थियो । साउदीको कानुन`अनुसार कुनै पनि विदेशी नागरिक`माथि कुनै मुद्दा लागेको छ भने मुद्दा फर्छ्यौट नभए`सम्म साउदी छोडेर जान पाइँदैन ।

त्यही भएर लामो समय`सम्म भुजेल दूता`वासकै सेल्टरमा ब|सेका थिए ।दूतावासका अनुसार अस्प`तालको बिल निकै ठूलो रकम भएको र भुजेल गैरका`नुनी रुपमा त्यहाँ बसेको हुँदा त्यतिबे`ला रकम कसैले पनि तिर्ने अव`स्था रहेको थिएन ।

तर बेदबहादुर`लाई नेपाल पठाउने म्यान`पावर कम्पनी र पहिले काम गर्ने कम्पनीसँग भनेर २५–२५ हजार साउदी रियाल बेहोर्ने गरी दूता`वासले भुजेलको तर्फबाट वकिल पनि राखि`दिएको थियो । त्यति गर्दा पनि दुई वर्षसम्म कुनै पनि कानुनी प्रगति भएन ।परदेशका आफ्नो नागरिक यसरी उप`चार खर्च तिर्न नसकेर एक प्रका`रको ‘बन्दी’ जस्तै भएर बसेको अवस्था थियो ।

दूता`वासले भुजेललाई नेपाल पठाउन साउदी`का धेरै सरकारी निकाय धाउने काम पनि गर्यो तर केही सम्भा`वना देखिएन । केही नलागेपछि अस्प`तालसँगै कुरा गरेर भुजेलको मु`द्दा फिर्ता लगा`उनुको विकल्प नदेखेपछि दूता`वासले त्यही कदम अगाडि बढायो ।

‘अस्पताल व्यवस्था`पनसँग निरन्तर सम्पर्कमा रही पटक`पटकको भेटवार्ता र पत्राचारमार्फत भुजेलविरु`द्धको मु`द्दा फिर्ता लिएर नेपाल फ`र्काउन अनुरोध गर्यौं ।
अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गएको दुई हप्ताअघि अदालत`मा रहेको भुजेलको मुद्दा फिर्ता लियो ।

त्योसँगै भुजेललाई नेपाल पठाउने बाटो खुल्यो ।’, दूतावासको सूच`नामा उल्लेख छ ।साथै, साउदीस्थित नेपाली दूतावासले त्यति ठूलो रकम मिनाहा गरी भुजेलविरुद्धको मु`द्दा फि`र्ता लिइ दि`एकोमा ‘फ्यामिली केयर हस्पिटल’प्रति आभार व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्