शनिबार , जेठ २९, २०७८

मलेसियामा १ सय ५६ विदेशी श्रमिकको शरिरमा किट’नाशक औ’षधि छर्किईयो ।

जेठ २६, २०७८ बुधबार 458

काठमाडौं : मलेसियामा अवैधा’निक रुपमा बस्दै आएको अभियोगमा प’क्राउ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले कि’टनाशक औ’षधि छ’र्किएपछि दुईजना सांसदले त्यसको विरो’ध गरेका छन् ।

उनीहरुले सम्वन्धित जिम्मे’वार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अमान’विय तथा आ’त्मसम्मानमा आँच आउने काम भन्दै निन्दा गरेका छन् । अवै’धानिक रुपमा बस्दै आएको अभि’योगमा प’क्राउ परेका विदेशी श्रमिकहरुको टाउको,हात

लगायत शरिरमा कि’टनाशक औ’षधि छर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद डा. केल्भिन यीले त्यसो गर्नुको कारण मागेका छन् । उनीहरुलाई ठूलो समुहमा भुईमा बसाएर त्यसरी किट’नाशक औ’षधि छ’र्किइएको भिडियो सार्वजनिक भएको छ ।

यदि कसैलाई उनीहरुले किट’नाशक औष’धि छर्किन्छन् भनें उनीहरुलाई समान व्यवहार गरिनु पर्दछ, चाहे ति विदेशी श्रमिक हुन् वा मलेसियन नागरिक यीले भनेका छन्,

उनीहरुलाई खुल्ला चौरमा बसाएर जनावरलाई जस्तो गरेर किट’नाशक औषधि छ’र्किनु अमानवीय काम हो । उनले को’भिड-१९ को भाइर’स थुक, सिं\गान जस्ता कुराबाट सर्ने देखिएका कारण धेरै व्यक्ति बसेको स्थानलाई किट’नाशक औ’षधिले सफा गर्नु उचित रहेपनि मान्छेलाई नै औ’षधि छर्किनु उचित नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा १ सय ५६ जना आप्र’वासी श्रमिक जो अवैधा’निक रुपमा मलेसियामा बस्दै आएको अभियोगमा साइब’रजयाबाट प’क्राउ परेका हुन्, उनीहरुलाई त्यसरी औ’षधि छर्किइएको हो ।

तर सांसद यीले भनें विश्व स्वास्थ्य संगठनले कुनै पनि व्यक्तिलाई सरी डिटोल छर्किइदा आँखा तथा छालामा समस्या आउन सक्ने तथा शरिरभित्र गएमा पेटसम्वन्धि स’मस्या हुने स्पष्ट पारिसकेको अव’स्थामा त्यसरी डिटाल छर्किनु पनि गलत भएको बताए ।

यसैगरी अर्का साँसद चाल्र्स सा’न्टियागोले अध्यागमन कार्यालयको काम गलत भएको बताए । मलेसिया महामा’रीसँग जु’धिरहेको वखत यसरी अवै’धानिक विदेशी श्रमिकका विषयमा केन्द्रीत हुनु अनावरश्यक रहेको धारणा राखे । उनले डिटोल छर्किनुको सट्टा विदेशी श्रमिकलाई को’भिड १९ को परी’क्षण तथा खो’प दिन केन्द्रीत हुन आवश्यक रहेको बताए ।

उनले १ सय ५६ जनालाई पक्रा’उ गरिएको तर मुलुकमा ५० लाख जति विदेशी श्रमिक रहेको भन्दै कसकसलाई प’क्रेर सम्भव हुने भन्दै उनले गलत काममा नलाग्न सु’झाव दिए ।
विदेशी श्रमिकलाई कि’टनाशक औष’धि छ’र्किइएको विषयमा आप्र’वासी श्रमिकको पक्षमा कार्यरत अधिकारकर्मीहरुले पनि आ’पत्ति जनाएका छन् ।

आप्रवासी श्रमिकको अधिकार पक्षमा कार्य’रत संस्था न’र्थ साउथ ईनि’सिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले देशपरदेशसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनले गर्न नहुने भनेको काम गर्नु गलत भएको भन्दै यस्तो अमानविय काम पुन: नदोहो¥र्याउन आग्रह गरे ।

उनले यस्तो कार्यले आप्रवासी श्रमिकलाई त्र’सित बनाउने भन्दै राष्ट्रिय र अन्त’राष्ट्रिय विज्ञको सल्लाह अनुरुपको व्यवहार गर्न र विदेशी श्रमिक प’क्राउ नगर्न अनुरोध गरे । मलेसियामा झण्डै २० लाख विदेशी श्रमिक वैधा’निक रुपमा कार्यरत छन् ।

लाखौंको संख्यामा अवैधा’निक रुपमा बसेर काम गर्नेहरु रहेको भनिएपनि त्यसको कुनै आ’धिकारिक तथ्या’ङ्क नहुने भएका कारण १० लाख भन्दा बढी नै विदेशी श्रमिक अवै’धानिक रुपमा मलेसियामा कार्यरत रहेको अनुमान छ ।

विदेशी श्रमिकलाई औष’धि छ’र्किइएकोमा वि’रोध भएपछि अध्यागन कार्यालयका महानिर्देशक खैरुल जाइमी दाउदले डिटोल छर्कि’इएको भन्दै ब’चाउ गरेका छन् । उनले आफू तथा आफ्ना अन्य कर्मचारीहरुलाई पनि त्यसरी नै डि’टोल छ’र्किने गरिएको भनेको मलेसियाकिनीले लेखेको छ । -साझा सबाल

प्रतिकृया दिनुहोस्