२०७८ आश्विन १ शुक्रबार

सामान्य पिला ख’टिरा देखि ठूलो मस्तिष्क को रोग सम्म लागेका व्याक्तिले घ्यु कुमारी प्रयोग गर्ने विधि जानिराखौ ।

काठमाडौ : यसो त यस अघि पनि हामीले घ्यू कुमारी लाई प्रयोग गर्ने विधि र थुप्रै रोग हरु निको पार्ने विधि बताई सकेका छौं तर आज भने हामी त्यो भन्दा पनि सजिलो

तरिका बाट सामान्य पी’ला खटि’रा बाट लिएर ठूलो रोगहरू समेत लाग्दा घ्यू कुमारी लाई कसरी प्रयोग गर्ने त्यसको बारेमा केही टिप्सहरु जानकारी गराउँदछौं

कस्तो रोगमा कसरी प्रयोग गर्ने ।

कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २/३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

आँखाको रोग लागेमा : घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विका’र आदि ठिक हुन्छ र मस्ति’ष्क ठण्डा हुन्छ ।

पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जी’र्ण ज्व’रो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ । जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १/१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

खटिरामा घ्यू कुमारीको गुदी तताएर ख’टिरामा बाँधेमा घा’उ छिट्टै पाक्छ र निको हुन्छ । वायुगोला/गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ । यौ’वनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान/बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो

हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ । कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँ’ध्नाले गाँठो ठीक हुँदै जानेछ ।

बच्चालाई क’ब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ । वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वा’थरोग ठीक हुन्छ ।

घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वा’थरोग ठीक हुन्छ । मर्केको, चो’ट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चो’ट पनि ठिक हुन्छ ।

मर्केको, चो’ट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ । दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दा’द आएको ठिक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला । जनता लाइभ

२०७८ जेष्ठ २७, बिहीबार १५:१६ गते 1 Minute 681 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार