२०७८ आश्विन ६ बुधबार

‘जिउँदो ला’श’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उ’द्धार ।

काठमाण्डौं : दुर्घ’ट नामा परेर तीन वर्षदेखि मृ’ त्युशै यामा छट’पटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उ ‘द्धार गरिएको छ ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उ’द्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘द’ र्दना’क’ रहेको छ ।

चलेकी मोडल निशा आर्थिक अभावका कारण उप’ चार नपाउँदा घरमै अ’ र्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देह’रादून जाँदै गर्दा सडक दु’र्घट’ नामा परी ग’ म्भीर घा’ इते भएकी थिइन् । दु’ र्घ टनालगत्तै उनको भारतकै अस्पतालमा उप’चार गरिएको थियो ।

तर, त्यहाँको अस्पतालको उ’पचार म’हङ्गो भएपछि कम’जोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्र’मा सेन्टरमा राखेर ३ महिनासम्म उ’पचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकि’त्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थे’रापी सेन्ट’रहरुमा कलाकार घिमिरेको लगातार थेरा’पी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अ\भाव भएको र त्यही बीचमा को’ रोनाको सं’ क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । ‘आमाबुबा दैनिक ज्या’लादारी गर्न जानुपर्ने भएकोले उनको पर्या¥प्त हेरवि’चार समेत हुन सकेन ।’

उनलाई नजिकबाट चिन्ने र उ’ द्धारका लागि सम’न्वयकर्ताको भूमिका खेलेका नवजीवन परोप’कार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको द’र्दना\ क अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिक’की प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उ’ द्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’

दाहालका अनुसार दु’र्घट’ नाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आ’हार, हेर’विचार र उचित उ’पचारको अ’ भावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कल’कलाउँददी निशा नै अहिलेको अस्थि’पञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्या’उने दाहाल सुनाउँछन् ।

‘को’रोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था द’ र्द’नाक देखेपछि मैले सहयोगको अपील’सहित पोष्ट गरेँ ।’ दाहालले भने – ‘मनकी धनी मेघा चौधरी ज्यूले म उप’चार गर्छु भनेर उ’द्धार गर्नुभयो र म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उ’द्धार गर्न, उचित उप’चार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उ’द्धार गरिएको थियो । उनलाई लिन नर्भि’क अस्पतालको एम्बूले’न्स गएको थियो ।

हाल उनको न’र्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भि’क जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृ’गौला, क’लेजो, फो’क्सो लगायतमा ठू’लो समस्या देखिएको छैन ।

नर्भि’कका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोड’लिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृ’त गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँड’डूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल अहिले निशा बोल्न सक्दिनन् र उहाँलाई अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँ’ जिएर ओ’छ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उ’ द्धार भएकोमा छिमेकी र उनका अभि’भावक समेत खुशी छन् ।

निशाका बुबाले भने ‘यो कलि’युगमा पनि भगवान हुँदा रहेछन् र मेरी छोरीलाई उद्धा’र गर्नेको भलो होस् ।’ निशाका बुबा बताउँछन् ‘छोरी जिउँदो ला’ श भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

उ’द्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उ’ द्धार गरेको बताइन् । अब आफ्नै समन्व”यमा उनको संभव हुनेजति उपचार गरिने उहाँले जानकारी दिनुभयो । समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्या’मा परेका द’र्जनौ असहा’यलाई उ’ द्धार गरी निःशुल्क उप’चारको व्यवस्था गरिसकेकी छिन् ।

२०७८ जेष्ठ २८, शुक्रबार ०५:५२ गते 1 Minute 913 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार