२०७८ आश्विन १३ बुधबार

ब्रेकिङ : मलेसियामा थप दुई साता लकडाउन ।

काठमाण्डौ : मलेसियाले लक’डाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लक’डाउनको समय लम्ब्या’उने निर्णय गरेको हो ।

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लक’डाउनको समय तोकेको थियो । लक’डाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लक’डाउन हुँदैछ ।

शुक्रबार मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले को’रोना सङ्क्र’मण दर नघटेको भन्दै अहिले कायम रहेको ल’कडाउन थप दुई हप्ता लम्ब्या’उने घोषणा गरेका हुन् ।

पछिल्लो समय मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्र’मित थपिइरहेका छन् । बिहीबार मात्रै पनि मलेसियामा ६ हजार ८७१ जनामा को’रोना सं’क्रमित थपिएका छन् । -साझा सबाल

२०७८ जेष्ठ २८, शुक्रबार २०:५२ गते 1 Minute 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार