२०७८ आश्विन १३ बुधबार

नेपाली कु’ट्ने नेपाली युवालाई न्यूजील्याण्डले ग’र्‍यो देश नि,काला…हेर्नुहोस् ।

काठमाडौं : न्यूजिल्या’ण्डमा अर्का नेपाली व्यक्तिलाई बे’होस हुँदासम्म कु’टपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छा’ड्न आ’देश दिइएको छ ।

यदि उनले आदेशअनुसार देश न’छाडे उनलाई डि’पोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आ’देश दिइएको हो । जुलाइ २०२० मा उनीमाथि आ’क्र’म’ण र

ज्यान मा’र्ने ध’म्की दिएको अ’भियोग प्रमा,णित भएको थियो । न्यूजिल्याण्डको अख,बार स्टफका अनुसार अ’दालतमा सु’नुवाइका क्रममा भण्डारीले अ,र्का नेपाली युवालाई म’रणासन्न हुनेगरी कु’टेको बताइयो । ती युवाले भण्डारीले न्यूजिल्याण्डमा म’दि’रा पिउने र पार्टी गर्ने गरेको कुरा नेपालमा भण्डारीका अभिभावक र श्रीमतीसमेतलाई जानका,री दिइरहेका थिए ।

यही कारण भण्डारीले उनलाई भि’त्तामा ध’केलेर उनको अनुहार र टाउकोमा उनी बे’होस हुँदासम्म कु’टेको अ’दालतमा सु’नुवाइको क्रममा बताइयो ।

भण्डारीको कु’टाइका कारण पी’डित युवाको नाक भाँ’चिएको थियो, म’स्तिष्कमा आ’घात पुगेको थियो र अनुहारमा कै’यौं चो’ट लागेका थिए ।होटलमा से’फको रुपमा काम गर्ने भण्डारीलाई ६ महिनाको सा’मुदायिक हि’रासतसहित पी’डितको उप’चारको लागि १ हजार डलर ति’र्नुपर्ने स’जाय सुनाइएको थियो ।

अ’गष्ट २०२० मा उनलाई डि’पोर्ट उ’त्तरदायित्व नो’टिस दिइएको थियो तर उनले यसवि’रुद्ध इ’मिग्रेसन एण्ड प्रो’टेक्सन ट्रि’ब्युनलमा आ’वेदन दिएका थिए । ट्रि’ब्युनलका अनुसार भण्डारीले आ’वेदनमा आफूलाई डि’पोर्ट गर्न नहुने बताउँदै आफू न्यू’जिल्याण्ड आएपछि राम्रो मान्छे बनेको तर्क गरेका थिए ।

उनले राम्रो शिक्षा, जीवन र जी’वनशैलीको लागि न्यूजिल्याण्ड आउँदा ठूलो रकम ख’र्च गरेको भन्दै आफू को’भिड–१९ महामा’रीका बेला अत्यावश्यक का’मदार रहेको पनि दा’वी गरेका थिए । डि’पोर्ट गरिँदा आफू र परिवारको बे’इज्जती हुने उनले त’र्क गरेका थिए ।

ट्रि’ब्युनलले डि’पोर्ट गरिँदा यसले भण्डारीलाई नि’राशा र भा’वनात्मक आ’घात पुग्ने स्वी’कार गरेको छ तर त्यसले असाधारण मा’नवीय परिस्थि’तिलाई स’म्बोधन गर्न नसक्ने ठ’हर गरेको छ ।

टि’ब्युनलले भण्डारीको आ’ग्रहलाई अ’स्वीकार गर्दै उनको भिसा नि’र्णय जारी भएको २८ दिनमा र’द्द हुने भनेको छ । यदि उनले डि’पोर्ट हुनबाट ब’च्न चाहेको भए २८ दिनभित्र न्यूजिल्याण्ड छा’ड्नुपर्ने र यदि यो अ’वधिमा को’भिड प्र’तिबन्धका कारण उ’डान न’पाए अ’स्थायी भिसाको लागि आ’वेदन दिनुपर्ने बताएको छ ।

२०७७ फाल्गुन ३, सोमबार १९:४४ गते 1 Minute 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार